समाचारको विधा

आर्थिक

म्याग्दीका स्थानीय तहको बजेट तीन अर्ब १९ करोड

बेनी, । म्याग्दीका छ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि रु. तीन अर्ब १९ करोडको बजेट ल्याएका छन् । बेनी नगरपालिका र पाँच गाउँपालिकाले निर्धारित समय असार १० गतेभित्रनै नीति तथा कार्यक्रम र बजेट पारित गरेका हुन् ।…

जलजलामा स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई अनुदान

बेनी, । पर्वतको जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकहरुलाई अनुदान वितरण गर्न थालेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को गाउँपालिकाको स्थानीय गाई÷गोरु संरक्षण कार्यक्रम अनुसार छनौट भएका कृषकहरुलाई प्रोत्साहनका लागि…

टिकोटमा तरकारी पकेट कार्यक्रम सञ्चालन

बेनी, आयात घटाउने, स्थानीय कृषकलाई आत्मनिर्भर र व्यवसायिक बनाउने उद्देश्यले म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ हिस्तान टिकोटमा तरकारीको पकेट विकास कार्यक्रम शुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत अन्नपूर्ण…

माउन्टमा एनआइएमबीको वित्तीय साक्षरता

बेनी, । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनएमबी) बेनी शाखाको आयोजनामा मंगलबार माउन्ट एभरेष्ट आवासीय माविमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका–७ महारानीथानमा रहेको माउन्ट एभरेष्ट आवासीय माविको कक्षा १० मा अध्ययनरत…

जलजलामा बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेका खाद्यबस्तु नष्ट

म्याग्दी, ः पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेका खाद्यबस्तु र हानिकारक मदिरा मंगलबार नष्ट गरिएको छ । गत जेठ १ देखि विभिन्न मितिमा १४ दिनसम्म गाउँपालिकाको नौ वटै वडाको टोल टोलमा पुगेर…

धवलागिरीका कृषकलाई मौरी सहितको घार वितरण

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिकाका कृषकहरुलाई मौरी सहितको घार वितरण गरिएको छ । कृषकहरुलाई व्यवसायिक मौरीपालनमा आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा एक सय वटा मौरी सहितको घार वितरण गरेको हो । धवलागिरी गाउँपालिकाको कृषि…

वनपैदावारमा आधारीत अल्लो कपडा बुनाई तालिम

बेनी, । म्याग्दीको बेनीमा वनपैदावारमा आधारित अल्लो कपडा बुनाई सम्बन्धी तालिम शुरु भएको छ । डिभिजन वन कार्यालय म्याग्दीले उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिसँगको समन्वयमा जेठ ४ गतेदेखि तालिम सञ्चालन गरेको हो । बेनी…

खोप्रामा आश्रयस्थल, पदमार्ग र सार्वजनिक शौचालय निर्माण

खोप्रा ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको पर्यटकीय स्थल खोप्रा लेक (खोपारा)मा आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालय निर्माण भएको छ । खोप्रा घुम्न आउने पर्यटकहरुको सहजताका लागि आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालय निर्माण र…

पाउद्धारमा अल्लोको धागो सम्बन्धी सिप विकास तालिम शुरु

पाउद्धार, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारमा अल्लोको धागो सम्बन्धी सिप विकास तालिम शुरु भएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजनामा शुक्रबारदेखि शुरु भएको तालिम १० दिन सम्म सञ्चालन हुनेछ् । २२ जना सहभागी तालिमको…

भिरमहको उत्पादन घट्यो

म्याग्दी, ३१ जेठ ः म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ । विगतको तुलनामा ७५ प्रतिशत कम मह उत्पादन भएको महशिकारीहरुले बताएका छन् । अन्नपूूर्ण गाउँपालिका–५ स्वाँतका महशिकारी लोकबहादुर पाईजाले अघिल्लो वर्ष एक हजार लिटर मह निकालिएकोमा…