समाचारको विधा

आर्थिक

म्याग्दीमा आलु खेती प्रर्वद्धन गर्न तीन करोडको कार्यक्रम

बेनी, । म्याग्दी जिल्लामा खायन आलु र फलफुलबाली विकास आयोजना लागू भएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा आलु र फलफुल बाली विकास आयोजना कार्यक्रम सञ्चालन गर्न म्याग्दीमा करिब रु. चार करोड बजेट

जोमसोममा कृषि पर्यटन महोत्सव

जोमसोम, मुस्ताङको घरपझोङ गाउँपालिकाले कृषि पर्यटन महोत्सव आयोजना गरेको छ । असोज १८ देखि २० गतेसम्म जिल्ला सदरमुकाम जोमसोम बजारमा महोत्सव आयोजना गरेको घरपझोङ गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष मोहनसिङ लालचनले प्राकृतिक

मुक्तिनाथ सहकारीको साधारणसभा

बेनी, । बेनी नगरपालिका–८ मा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लि.को १६ औ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारण सभामा कोषाध्यक्ष चिरञ्जिवी बोगटीले गत आर्थिक वर्ष २०७९÷०८० मा कुल रु. छ करोड ४५ लाख ४९ हजार ८४०

पर्यटन पूर्वाधार निर्माण र प्रर्वद्धनमा अन्नपूर्णको प्राथमिकता

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा पर्यटन सम्बन्धी योजना तथा कार्यक्रमका लागि रु. पाँच करोड बिनियोजन गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्टे«लीयाले शुक्रबार बेनीमा आयोजना गरेको अन्तरक्रिया

पर्यटन विकासका लागि म्याग्दीका पालिका प्रमुखहरुको प्रतिवद्धता

बेनी, । म्याग्दीका स्थानीय तहका प्रमुखहरुले पर्यटन विकासमा प्राथमिकता दिने प्रविद्धता जनाउनु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलीयाले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा सहभागि जनप्रतिनिधिहरुले पर्यटकीय स्थलको

मोना अस्ट्रेलीयाको फोटो प्रतियोगिताका बिजयीलाई पुरस्कार वितरण

बेनी, ५ असोज । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्टे«लीयाले आयोजना गरेको फोटो प्रतियोगिताका बिजयीहरुलाई शुक्रबार बेनीमा पुरस्कार वितरण गरिएको छ । मोना अस्टे«लियाले गत साउनको ६ देखि ९ गतेसम्म म्याग्देलीहरु मार्फत म्याग्दीका पर्यटकीय

थिङगरबासी सामुहिक आलु खेतीमा

बेनी, । मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामुहिक रुपमा व्यवसायिक आलु खेती गरेका छन् । लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले १३० रोपनी जग्गामा सामुहिक आलु खेती गरेर आम्दानी लिन थालेका हुन् ।

पोखरामा मिटरमा नचल्ने करिब एक सय ट्याक्सी कारबाहीमा

पोखरा, । पोखरामा मिटर प्रणालीमा नचल्ने करिब एक सय ट्याक्सी कारबाहीमा परेका छन् । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले यही भदौ १ गतेदखि पोखरा उपत्यकामा अनिवार्य मिटर प्रणाली लागू गरेको थियो । एक महिनाको

शिख, घार र घोडेपानीमा बजार अनुुगमन

बेनी, २६ भदौ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाले ग्रामिण क्षेत्रमा बजार अनुुगमनलाई तिब्रता दिएको छ । ग्रामिण क्षेत्रमा म्याद नाघेका र अखाद्य बस्तुुको विक्री वितरण हुन नदिन, व्यवसायी र उपभोक्तालाई सचेत बनाउने उद्देश्यले भदौ २५ र २६ गते

कृषि तिज गित प्रतियोगितामा बेनी ठुुलोखोलाको समूह बिजयी

बेनी, । बेनी नगरपालिका–४ सिंगा ठूलोखोला महिला कृषक समूह गण्डकी प्रदेश स्तरीय कृषि तिज गित प्रतियोगितामा बिजयी भएको छ । कृषि निर्देशनालयको सहयोगमा पोखरा टेलिभिजनले शनिबार पोखरामा आयोजना गरेको प्रतियोगितामा सहभागी भएका ठूलोखोला महिला कृषक