समाचारको विधा

आर्थिक

म्याग्दी र मुस्ताङमा पर्यटकको घुइचो

बेनी, म्याग्दी र मुस्ताङमा पर्यटकको घुइचो लागेको छ । घुम्न आएका पाहुनाहरुले होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी होटल तथा रेष्टुरेष्ट ब्यवसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम)ले दशै लगत्तै पाहुनाको चाप बढेर होटलहरु भरिभराउ

बढी भाडा असुलेको गुनासो बढेपछि ट्राफिकको ‘स्टिङ अपरेशन’

बेनी, । चाडपर्वको समयमा यात्रुलाई बाध्य बनाएर बढी भाडा असुल्ने सवारी साधन विरुद्ध जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘स्टिङ अपरेशन’ सञ्चालन गरेको छ । शनिबार बेनी–पोखरा रुटमा चल्ने पाँच वटा ट्याक्सीले तोकिएको भन्दा बढी भाडा असुलेको

कालिजले बजार पाएन्

बेनी, कालिजले बजार नपाउँदा कृषक निराश भएका छन् । बजार अभावमा कालिज पालन गरेका उद्यमीहरु विस्थापित हुन थालेका छन् । लागत अनुसार मूल्य र बजार नपाउँदा कालिजपालक कृषकहरु मर्कामा परेका हुन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र

तेइस करोडको च्याङ्ग्रा निकासी

जोमसोम ः मुस्ताङबाट दशै पर्वलाई लक्षित गरेर रु. तेइस करोड बराबरको च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

टोड्केको सौन्दर्यकरण गर्न फुल खेती

बेनी, ः म्याग्दीको रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्केको सौन्दर्यकरण गर्न फुल खेती गरिएको छ । समुन्द्रि सतहदेखि दुई हजार २०० मिटर उचाईमा रहेको टोड्केको खाली र बाँझो पाखोमा सयपत्री

बेनी बचतको अध्यक्षमा सञ्जय श्रेष्ठ

बेनी, । म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सञ्जयकुमार श्रेष्ठ चयन हुनुभएको छ । बेनीमा सोमबार सम्पन्न औ वार्षिक साधारणसभाबाट ४ वर्षे कार्यकालको लागि श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ

स्याउ भण्डारणका लागि चिस्यानगृह प्रभावकारी

मार्फा ः चिस्यान गृहमा भण्डारण गर्ने सुविधा भएपछि मुस्ताङका कृषकको स्याउ कुहिएर फाल्नुपर्ने समस्या हट्न थालेको छ । याममा ब्यापारिले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुल्ला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर

उद्योग व्यापार महासंघको शुभकामना आदान प्रदान

बेनी ।नेपाल उद्योग व्यापार महासंघ, म्याग्दीको आयोजनामा शनिवार विजया दशमी तथा शुभदिपावली लगायतका चाडपर्वहरुको अवसरमा शूभकामना आदान प्रदान कार्यक्रम भएको छ ।बेनी नगरपालिका–४ सिंगामा आयोजित कार्यक्रममा उद्योगी व्यवसायि, कर्मचारी, संघ संस्थाका

मुुस्ताङमा स्याउसँगै कृषकको आम्दानी पनि घट्यो

सन्तोष गौतमजोमसोम, ः गत वर्ष रु. एक लाख साठी हजारको स्याउ बेचेका मुुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका राजेन्द्र थकालीले यसपाली रु. एक लाख बीस हजार मात्र पार्नुुभयो । उहाँको बगैचामा १५० वटा स्याउका बोट छन् । गत वर्ष रु. १२ लाखको स्याउ

२८२ जनाले शिव शिखरमा बचत गरेको साढे चार करोड डुब्यो

बेनी, । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले म्याग्दीका करिब तीन सय जना सेयर सदस्यले बचत गरेको रु. चार करोड ६१ लाख रकम फिर्ता नभएको उजुरी परेको छ । सो सहकारीमा बचत गरेको रु. चार करोड ६१ लाख ३२ हजार फिर्ता नपाएको २८२ जनाले जिल्ला