समाचारको विधा

आर्थिक

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

बेनी, ः म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि बुधबारदेखि ¥याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले बेनी नगरपालिका–८ जलेश्वर र बगरफाँटबाट

अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण

बेनी, । धौलागिरि अधिकृत बिक्रेता संघले सोमबार बागलुङको जैमिनी नगरपालिका–१ मा रहेको सरस्वति आधारभूत विद्यालयमा खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ । संघको १५ औ स्थापना दिवसको अवसरमा विद्यार्थीहरुलाई खेलकुद र शैक्षिक सामग्री वितरण

अन्नपूर्णमा थप रु. एक करोड ६० लाख बजेट बिनियोजन

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको २० औ सभा सोमबार पोखरेबगरमा सम्पन्न भएको छ । सभाले चालु आर्थिक वर्षको बजेट संसोधन लगायतका विबिध निर्णय गरेको छ । गत असारको सभाबाट चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि रु. ५३ करोड २४ लाख ४३ हजार

‘सङ्गीत, संस्कृति र प्रकृति’ ले परिचित बेनी बजार

बेनी, कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारको चिनारी गीत सङ्गीत, संस्कृति र प्रकृतिको सुन्दरताबाट स्थापित भएको छ । भौगोलिक भूवनोटका आधारमा सुन्दर सहरहरूमा पर्ने बेनी बजार यहाँको कला, संस्कृति, परम्परा र गीत सङ्गीतको

बेनीमा कृषि मेला प्रर्दशनी

बेनी । किसानहरुलाई प्रतिस्पर्धी र व्यवसायिक बन्न प्रोत्साहित गर्ने उद्देश्यले बेनीमा कृषि मेला प्रर्दशनी भएको छ । कृषि ज्ञान केन्द्रको आयोजनामा आइतबारदेखि शुरु भएको प्रर्दशनी दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ । ८५ जना कृषकहरुले सात

प्रजनन्योग्य बोका प्रर्दशनी

बेनी, । बेनीमा आइतबार प्रजनन्योग्य बोका प्रर्दशनी भएको छ । भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र म्याग्दीले आठौ म्याग्दी महोत्सवको अवसरमा बोका प्रर्दशनीको आयोजना गरेको हो । पाँच जना कृषकहरुले पालेका बोका प्रर्दशनीमा राखिएको थियो

बेनीमा आठौ म्याग्दी महोत्सव शुरु

बेनी, । बेनीमा आइतबारदेखि आठौ म्याग्दी महोत्सव एवम् प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला–२०८१ शुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघले माघे संक्रान्ति पर्वको अवसरमा आयोजना गरेको महोत्सवको नेपाली काँग्रेसका सभापति एवम्

‘प्राकृतिक स्रोत साधन व्यवस्थापनबाट सम्बृद्धी’

बेनी, नेपाली काँग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्रि शेरबहादुर देउवाले प्राकृतिक स्रोत साधनको समूचित प्रयोगबाटै नेपालको आर्थिक विकास र सम्बृद्धि देश बनाउन सकिने बताउनु भएको छ । बेनीमा आइतबारदेखि शुरु भएको आठौ म्याग्दी महोत्सव एवम्

म्याग्दी महोत्सवको सार्थकता, स्थानीय कृषि र खनिजको प्रवद्र्धन,पर्यटन लक्षित पूर्वाधार निर्माण

धु्रवसागर शर्माम्याग्दी , आज आइतबार देखि म्याग्दीको सदरमुकाम बेनीबजारको खुलामञ्चमा आठौँ म्याग्दी महोत्सव,माघे सङ्क्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि,पर्यटन,औधोगिक,व्यापार मेला २०८१ सुरु हुँदै छ ।नेपाली कांग्रेसका सभापति तथा पूर्व

पाहुनाको स्वागतका लागि झकीझकाउ बेनी बजार

बेनी, । बेनीमा आइतबारदेखि शुरु हुन लागेको आठौ म्याग्दी महोत्सव एवम् प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला–२०८१ को तयारी पुरा भएको छ । स्टल ब्यवस्थापन, मञ्च सजावट, कलाकारलाई निमन्त्रणा, झाँकी तथा खेलकुदका कार्यक्रम तय भइ