उद्यमशिलता बिकास तालिम
बेनी, । बेनीमा शनिबार १० दिने उद्यमशिलता बिकास तालिम सम्पन्न भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा फागुन ४ गतेदेखि सुरु भएको तालिममा ब्यवसाय गरिरहेका र गर्न लागेका ३० जनाको सहभागिता थियो ।
तालिमको उद्यम बिकास सहजकर्ता!-->!-->!-->!-->!-->…
