दृष्टिविहिन इन्द्रप्रसादको आत्मनिर्भर जिवन
सन्तोष गौतम÷बेनी ः पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद सुवेदीले दुवै आँखा देख्नुहुन्न् । आवाजको भरमा मान्छे चिन्नुहुनछ । हिडेर घरदेखि टाढा जान सहयोगीको आवश्यकता पर्छ ।
शारिरिक रुपमा अशक्त भएपनि इन्द्रप्रसादले कृषि फार्म!-->!-->!-->…
