समाचारको विधा

आर्थिक

मुस्ताङका स्याउ कृषकलाई रु. ३८ लाख अनुदान

जोमसोम, मुस्ताङका स्याउ कृषकहरुले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट चालु आर्थिक वर्ष २०८०÷०८१ मा रु. ३८ लाख भन्दा बढी अनुदान पाउने भएका छन् । स्याउको ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन) कार्यालय मुस्ताङले

मुस्ताङमा आलु उत्पादन घट्यो

बेनी, मुस्ताङमा यस वर्ष आलु उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले आलु उत्पादन घटेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले डढुवा रोग र अधिक वर्षाका कारण आलु उत्पादन घटेको बताउनुभयो ।

महारानी बचत तथा ऋण सहकारीको अधिवेशन

बेनी, । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा रहेको महारानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनबाट पुनः ललित जि.सी.को अध्यक्षतामा सहकारीको सञ्चालन समिति गठन

कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीमा नयाँ नेतृत्व

बेनी, । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीको शनिबार नयाँ कार्यसमिति चयन भएको छ । समितिको शनिबार बेनीमा सम्पन्न भएको सातौ साधारणसभा तथा चौथो अधिवेशनबाट दामोदर शर्माको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा राजुप्रसाद

सरकारले बाँझो जमिन प्रयोगमा ल्याउन जोड दिएको छ–मन्त्री भुुषाल

सिंगा, ः कृषि तथा पशुुपंक्षी विकास मन्त्री वेदुराम भुषालले सरकारले बाँझो जमिन प्रयोगमा ल्याउन जोड दिएको बताउनु भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शुक्रबार हरियाली ग्रुुप प्रा.ली.को पाँचौ वार्षिक साधारणसभा उद्घाटन गर्नुहुुदै

म्याग्दीलाई हिउँदे आलुमा आत्मनिर्भर बनाइने

बेनी, ः बेनी नगरपालिका– ४ सिंगा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलु खेती गरेका छन् । परम्परागत रुपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यसबर्ष हिउँदयाममा नगदे बालीका रुपमा आलु खेती गरेका छन् ।गाउँका प्रत्येक घरले आलु खेती गरेका छन्

संगिनीको अध्यक्षमा साधना श्रेष्ठ

बेनी । बेनी स्थित संगिनी वचत तथा ऋण सहकारीको अध्यक्षमा साधना श्रेष्ठ चयन हुनुभएको छ । नेपाल भाषा मंका खलःको हलमा शनिबार सम्पन्न ११ औं साधारण सभाले नँया कार्यकालका लागि पुनः श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यसैगरी समितिको

मुद्रण संघमा सन्दिप

बेनी, । म्याग्दी मुद्रण उद्योग संघको अध्यक्षमा सन्दिप खत्री चयन हुनुभएको छ । संघको शनिबार बेनी नगरपालिका–६ चुत्रेनीमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनबाट खत्रीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । खत्री संघको तदर्थ समितिको पनि

पुस्तक तथा स्टेशनरी व्यवसायी संघमा शर्मा

बेनी, । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीको १५ औ वार्षिक साधारणसभा तथा सातौ अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनबाट नारायण शर्माको अध्यक्षतामा महासंघको नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको

न्युु धौलागिरिका सदस्यलाई स्टेशनरी देखि यातायातमा छुट

बेनी, । बेनीमा रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यलाई विभिन्न सेवामा छुट उपलब्ध गराउन विभिन्न ६ ब्यावसायिक संस्थासंग सम्झौता गरेको छ ।धौलागिरी सहकारीले शेयर सदस्यले लिने विभिन्न सेवामा चलनचल्तीको मूल्यमा थप छुट उपलब्ध