समाचारको विधा

आर्थिक

पुर्वाधार र पर्यटकको पखाईमा गाम्फा धुरी

अमित विश्वकर्मा बरंजा, ः म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ४ बरंजामा अवस्थित ऐतिहासिक पर्यटकीय स्थल गाम्फा धुरी पर्यटक र पूर्वाधारको पखाईमा छ । समुन्द्री सतहदेखि ३ हजार ९ मिटरको उचाईमा रहेको उक्त स्थानमा पूर्वाधार नहुँदा

न्यु धौलागिरि सहकारीको २४ औ साधारणसभा

बेनी, । बेनीको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । पर्वत बेनीस्थित ज्ञान गौरी रिसोर्टमा सहकारीका एकाई प्रतिनिधिको उपस्थितमा भएको वार्षिक साधारणसभाको उद्घाटन सहकारी रजिष्ट्रार

सिंगाको चिस्यानगृहमा सुुुन्तला भण्डारण गरेर परिक्षण थालियो

बेनी, म्याग्दीको बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला भण्डारण गरेर चिस्यान गृहको परिक्षण गरिएको छ । बेनी नगरपालिका– ४ सिंगामा चिस्यानगृह निर्माण भएको चिस्यानगृहमा पहिलो पटक आजदेखि सुन्तला भण्डारण गर्न थालिएको हो । बेनी

म्याग्दीमा बिद्युत महशुल नतिर्ने १७७ ग्राहकको लाइन काटियो

बेनी, । नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्रले समयमा विद्युत महशुल नतिर्ने १७७ ग्राहकको लाइन काटेको छ । प्राधिकरणको देशब्यापी बक्यौता असुली अभियानअन्र्तगत साउन महिना यता म्याग्दीमा सो संख्याका ग्राहकको लाइन काटिएको हो ।

जलजलालाई प्याजमा आत्मनिर्भर बनाउने प्रयास

बेनी, । पर्वतको जलजला गाउँपालिकाले प्याजमा आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गरेको छ । घरायसी उपभोगका लागि प्याज आयात र खरिद गर्नु नपर्ने बनाउन बिरुवा उत्पादन गरेर वितरण गर्न थालेको हो । ३ हजार ५ सय घरधुरी कृषकलाई अठार लाख प्याजका

पर्यटकीय सम्पदाबाटै म्याग्दीको समृद्धि

म्याग्दी । प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जातीय र जैविक विविधताका साथै ऐतिहासिक सम्पदा म्याग्दीका पर्यटकीय सम्पदा हुन् । हिमाल, अग्ला पहाड, वनजङ्गल, नदी, झरना, तालतलैया, ऐतिहासिक र धार्मिकस्थल, विभिन्न जातजातिका विविधतायुक्त कलासंस्कृति,

पोखरा-घोडेपानी बस सेवा सञ्चालन

बेनी, गण्डकी प्रदेशको राजधानी पोखरा र म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानी आवत जावत गर्न आइतबारदेखि बस सेवा शुरु भएको छ । प्रदेश राजधानी समेत रहेको पर्यटकीय सहर पोखरा देखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीय स्थल

बहिरा स्रोत कक्षालाई मुक्तिनाथ सहकारीको सहयोग

बेनी, । म्याग्दीको बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लि.ले १६ औ स्थापना दिवस मनाएको छ । वि.स. २०६५ मंसिर २९ गते स्थापना भएको सहकारीका संस्थापक हिरा बहादुर केसीको १४ औ स्मृति दिवस पनि सँगै मनाएको छ । बेनी नगरपालिका–४

गलेश्वरमा बालाचर्तुुदर्शीमा छ लाख भन्दा बढी भेटि संकलन

गलेश्वर, बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा एकै दिन रु. छ लाख भन्दा बढी भेटि संकलन भएको छ । वालाचर्तुदर्शी पर्वको अवसरमा सोमबार गलेश्वरमा पुुजाआजा र सतविज छर्न आएका भक्तजनहरुले चढाएको भेटि मंगलबार बिहान गनिएको हो । यस वर्षको

विदेशबाट फर्केर मालिका -३ मा सामूहिक माछापालन

बेनी, वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन् । स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले मालिका–३ मा पर्ने टिमुरे खोलामा