समाचारको विधा

आर्थिक

सुन्तला बगैचा पस्न डराउँछन दोसल्लेबासी

दोसल्ले, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाईजा बगैचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा हुनुहुन्छ । दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन् । ४२

न्यु धौलागिरि सहकारीको साधारणसभाको अवसरमा दन्त शिविर

बेनी, । न्यु धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको २४ औ वार्षिक साधारणसभा शुरु भएको छ । सहकारीले शनिबारदेखि सेवा केन्द्र स्तरीय साधारणसभा गर्न थालेको हो । धवलागिरी गाउँपालिका–३ मुनामा साधारणसभाको अवसरमा शनिबार निःशूलक दन्त शिविर पनि

म्याग्दी सहकारीको सञ्चालक समिति चयन

काठमाडौ, । काठमाडौमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १६ औ साधारणसभा तथा अधिवेशन शनिबार काठमाडौमा सम्पन्न भएको छ । अधिवेशनबाट थदेवी पुनको अध्यक्षतामा सञ्चालनक समिति चयन भएको छ । समितिको उपाध्यक्षहरुमा सुशिला शेरचन, थमबहादुर

राहुघाट जलविद्युत् आयोजनालाई गति दिन उर्जामन्त्रीको निर्देशन

तिल्केनीचौर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणले म्याग्दीमा निर्माण गर्दै गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् । शनिबार म्याग्दीको रघुगङ्गा गाउँपालिका–३

बेनी नगरपालिकाले पहिलो चौमासिकमा एघार प्रतिशत बजेट खर्च गर्यो

पुलाचौर, । म्याग्दीको बेनी नगरपालिकाले चालु आवको पहिलो चौमासिकमा कुल पुँजीगत बजेटको ११ दशमलव ७६ प्रतिशत खर्च गरेको छ । पुलाचौरमा शुक्रबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रगति विवरण सार्वजनिक गरिएको हो । पुँजीगततर्फ रु. १७ करोड ९१

पदमार्ग मासियो, पर्यटक घटे

बेनी : केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिल क्षेत्रमा पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आगमन घढ्दो छ। पर्यटक याममा दैनिक ३५० जनाको हाराहारीमा विदेशी पर्यटक आउने गरेको अन्नपूर्ण

मुुस्ताङबाट सवा उन्पचास करोडको स्याउ निकासी

बेनी ः मुस्ताङ जिल्लाबाट यस वर्ष रु. ४९ करोड भन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको मुस्ताङ स्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९०

बेनीका ११ वटा सहकारी संस्था खारेज हुुदै

बेनी । म्याग्दीको बेनी नगरपालिकाले ११ वटा सहकारी संस्थाको दर्ता खारेजी गर्ने प्रक्रीया अघि बढाएको छ । दुुई वर्ष भन्दा बढी समयदेखि कुुनै कारोबार नगरी निष्कृय रहेका सहकारी संस्थाहरुलाई खारेज गर्न लागिएको बेनी नगरपालिकाको कार्यालयले जनाएको

म्याग्दीमा धान र कोदो उत्पादन बढ्यो

बेनी, म्याग्दीमा यस वर्ष धान र कोदोको उत्पादन बढेको छ । गत वर्षको तुलनामा धान उत्पादन ४.३४ प्रतिशत र कोदो उत्पादन ०.६५ प्रतिशतले बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ। अनुकूल मौसम, रोगकिराको समस्या नभएको र रासायनिक मलको आपूर्ति सहज हुँदा

म्याग्दीमा आलु खेतीको सम्भावना : तीन करोडको आयोजना संचालन, १२५ हेक्टरमा लगाइने

बेनी, म्याग्दीमा आलु खेतीको विस्तार र प्रवर्द्धनका लागि तीन करोड रुपैयाँ बजेटको आयोजना संचालन भएको छ। गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा आलु खेतीका लागि कृषि ज्ञान केन्द्र म्याग्दीमार्फत जिल्लामा उक्त