विशिष्ट पाहुनाको रोजाईमा भुरुङ्ग–तातोपानीको नेचुरल स्पिरिङ होटल
बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीमा रहेको ‘होटल नेचुरल स्पिरिङ’ विशिष्ट पाहुनाहरुको रोजाईमा पर्न थालेको छ ।
बेनी–जोमसोम कोरोला सडक र अन्नपूर्ण पदमार्गमा पर्ने भुरुङ तातोपानीमा व्यवसायी राजु हमालले दुई वर्षअघि!-->!-->!-->…
