समाचारको विधा

आर्थिक

सिपयुक्त जनशक्ति अभावमा भेडाको ऊन खेर जान थाल्यो

बेनी, ः दुई दशक अघिसम्म म्याग्दीको मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीय पूर्णकला पटेललाई भेडाबाख्राको ऊनबाट विभिन्न सामान बनाउन भ्याईनभ्याई हुन्थ्यो । भेडा, बाख्राको शरिरबाट निकालेको ऊन चर्खामा प्रसोधन गरेर धागो बनाई काम्लो, हरदुब्लो

मालपोत म्याग्दीको सेवाका लागि भू–सेवा केन्द्रको अधिकतम शूल्क निर्धारण

बेनी, । म्याग्दी जिल्लामा रहेका भू–सेवा केन्द्रहरुले मालपोत कार्यालयबाट प्रवाह हुने सेवाका लागि लिने अधिकतम सेवा शूल्क निर्धारण भएको छ ।जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीको अध्यक्षतामा मंगलबार बसेको भू–सेवा

तोरीपानीमा घरवास सञ्चालनको तयारी

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा होमस्टे (घरवास) सञ्चालनको तयारी भएको ।घरवास सञ्चालनको तयारी गरेको सयपत्री सामुदायिक घरवास समुहलाई आइतबार इको हिमालय संस्थाले बन्दोबस्तीका सामग्री सहयोग गरेको छ । वडा अध्यक्ष चक्र केसीको प्रमुख

ढोरपाटनमा एक्सपल्सको ‘मन्सुन म्याडनेस राइड’

बागलुङ, । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित हिरो मोटोकर्प नेपाल र चाँदनी अटोमोबाइल्स बागलुङ (हिरो धौलागिरी) को संयुक्त आयोजनामा सञ्चालित ‘मन्सुन म्याडनेस राइड’ सम्पन्न भएको छ । गत शुक्रबार र शनिबार सम्पन्न उक्त राइडले बागलुङ

म्याग्दी उद्योग वाणिज्य संघले ५५ औ स्थापना दिवस मनायो

बेनी, । म्याग्दी उद्योग वाणिज्य संघले शनिबार ५५ औ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संघले बेनी नगरपालिका–८ कालीपुलमा रहेको बालमन्दिर माविको बालकक्षालाई कार्पेट, खेलकुद र शैक्षिक सामग्री सहयोग गरेको छ । रु. २५ हजार मूल्य

ट्राफिक नियम उल्लङ्घन गर्ने सात हजार सवारी साधन कारबाहीमा

म्याग्दी, ः जिल्ला ट्राफिक कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०८१÷८२ मा नियम उल्लंघन गरेका सात हजार भन्दा बढी सवारी साधनलाई कारबाही गरेको छ । सात हजार दुई सय ६५ वटा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी साधन चलाउने सवारी साधनबाट जरिवाना

म्याग्दीको लेकाली डौडे बजारको भान्छामा

बेनी, म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने डौडेले बजार पाउन थालेपछि आम्दानीको माध्यम बनेको छ । केही बर्षअघिसम्म जङगलमा कुहिएर खेर जाने डौडे बिक्री हुन थालेपछि ग्रामिण क्षेत्रका बासिन्दाहरुले आम्दानीको स्रोत बनाउन थालेका हुन् ।

अकवरे खेती गरेका बनौका निर्मललाई बजारको चिन्ता

बनौ । पर्वतको जलजला गाउँपालिका–९ बनौका निर्मल पुनले विदेशबाट फर्किएर ब्यवसायिक खुर्सानी खेती शुरु गर्नुभएको छ । रोजगारीका लागि करिब दश वर्ष साउदी, ओमान र कतारमा करिब दश वर्ष बिताएका ४४ वर्षीय निर्मलले सुन्तलाको बगैचाभित्र अन्तरेबालीको

म्याग्दीका किसानलाई रु. दुई करोड अनुदान

बेनी ः फलफुल, तरकारी, खाद्य र मसालाबाली खेती गरेका किसानहरुलाई गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८१÷०८२ मा रु. दुई करोड भन्दा बढी अनुदान वितरण गरेको छ । कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको कृषि ज्ञान केन्द्र,

ढोरपाटनमा पर्यटक बढे

ढोरपाटन। पुर्वी रुकुम, म्याग्दी र बागलुङमा फैलिएको नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि भइरहेको छ । ढोरसिकार आरक्ष कार्यालय बागलुङका अनुसार ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा गत