समाचारको विधा

विकास

मालिकाका ठूला आयोजना अधुरा

बेनी, छ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि वडा नम्बर –१ को कार्यालय रहेको निस्कोट जोड्ने सडक स्तरोन्नतिका लागि वि.स. २०७८ देखि शुरु भएको योजना अझै सकिएको छैन् । वि.स. २०७८ माघ ७ गते

म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

म्याग्दी,  ।  म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा करिब नौ सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका विभिन्न ठाउँमा आठ सय ७४

मध्यकालीगण्डकी जलविद्युत आयोजनाको सुरुङ निर्माण शुरु

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ६६ दशमलब तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको बिहिबारदेखि सुरुङ निर्माण थालिएको छ । आईएमई समूहको हाइड्रो सपोर्ट प्रा.लि. प्रर्वद्धक रहेको आयोजनाको सिभिल ठेकेदार रसुवा–मल्टी

रुममा तीन वटा खानेपानी योजना निर्माण

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–२ को विभिन्न ठाउँमा यस वर्ष निर्माण भएका तीन वटा खानेपानी आयोजनाबाट तीन सय ३८ घरपरिवार लाभान्वित भएका छन् । नेपाल स्वास्थ्यका लागि पानी (नेवा), मालिका गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र

भगवति–बेगखोला सडक स्तरोन्नति शुरु

बेनी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिकाको भगवति–बेगखोला सडक स्तरोन्नति बुधबारदेखि शुरु भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत सञ्चालित योजनाको निर्माण कम्पनीले डोजर र मजदुर परिचालन गरेर भगवतिबाट बेगतर्फ सडक स्तरोन्नतिको काम

मालिका -३ मा निर्माण भएका तीन वटा खानेपानी योजनाको उद्घाटन

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–३ का चार सय घरमा खानेपानी सुविधा विस्तार भएको छ । मालिका गाउँपालिका, नेपाल स्वास्थ्यको लागि पानी संस्था (नेवा)को सहयोग र उपभोक्ताको श्रमदानमा निर्माण भएको तीन वटा खानेपानी, सरसफाई तथा स्वच्छता

हल्लेखर्क र कुरमुनीमा मा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ हल्लेखर्क र कुरमुनी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार भएको छ । गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको बैसरी– हल्लेखर्क– पोखरेबगर खानेपानी

निस्कोटमा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार

बेनी, म्याग्दीको मालिका गाउँपालिका– १ निस्कोटमा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को आर्थिक एवम् प्राविधिक सहयोग र स्थानीयहरुको श्रमदानबाट निमाण भएको निस्कोट खानेपानी तथा

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

बेनी, ः पर्यटन तथा उद्योग कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८१–८२ मा सञ्चालन भएका योजनामार्फत चार दशमलव ३१ किलोमिटर पदमार्ग निर्माण भएको छ । गत वर्ष कार्यालयले सञ्चालन गरेका पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १० वटा योजनाका लागि रु

सामाजिक विकास कार्यालय म्याग्दीद्धारा ८४ वटा योजना तथा कार्यक्रम कार्यान्वयन

म्याग्दी, ः सामाजिक विकास कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८१÷८२ मा ८४ वटा योजना तथा कार्यक्रम कार्यान्वयन गरेको छ । ८२ प्रतिशत वित्तिय प्रगति भएको छ । गण्डकी प्रदेश सरकारले कार्यालयलाई बजेट विनियोजन गरी पठाएको ८८ मध्य ८४ वटा योजना र