समाचारको विधा

विकास

दाङखोलामा मोटरेबल पुल निर्माण गर्ने धौलागिरि कालिकाको लिखित प्रतिवद्धता

धवलागिरीबासीको आन्दोलन फिर्ता, जलविद्युत आयोजना निर्माण सूचारु हुने बेनी ः म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा मोटरेबल पुल निर्माण गर्ने सहमति कार्यान्वयन गर्न दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको…

भगवतिमा प्रहरी चौकीको भवन बनाउन जग्गा दान

बेनी, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ राखु भगवतिमा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीयबासीले निशूल्क जग्गा उपलब्ध गराएका छन् । भगवतिका राज गिरीले तीन रोपनी जग्गा मंगलबार राखु भगवति प्रहरी चौकीलाई उपलब्ध गराउनुभएको हो । सरकारी…

म्याग्दीमा जलविद्युतको सम्भावना र चुनावी मुद्दा

सन्तोष गौतमबेनी ः म्याग्दीमा पछिल्लो दश वर्षयता दुई सय ८६ मेगावाट क्षमताका नौ वटा आयोजना निर्माण सकिएर केन्द्रिय प्रशारण लाइनमा जोडिएका छन् । थप ६२ दशमलब पाँच मेगावाट क्षमताको दुई वटा आयोजना यसै वर्षभित्र निर्माण सकिएर राष्ट्रिय प्रणालीमा…

घारमा लक्ष्य अघिनै सडक स्तरोन्नति

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्य भन्दा दुई महिना अघिनै सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. ५० लाख बजेट…

बेनी-पाखापानी सडकको घतान खण्डको स्तरोन्नति लक्ष्य अघिनै सम्पन्न

बेनी ः जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडकको भुतादैला–तोरीपानी खण्ड स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्य अघिनै सम्पन्न भएको छ । म्याग्दीको रणनीतिक…

गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजना लक्ष्य अघिनै निर्माण सम्पन्न

बेनी ः म्याग्दीको बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिक स्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्य अघिनै सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत सञ्चालन एक वर्ष निर्माण…

बेनी–ढोरपाटन–रुकुम जोड्ने सडक नेकपाका उमेद्वार अर्जुन थापाको चुनावी मुद्दा

धारापानी, । आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेपाली कम्युनिष्ट पार्टीबाट उमेद्वार बन्नुभएको अर्जुन थापाले म्याग्दीको बेनी देखि ढोरपाटन हुदै पुर्वी रुकुम जोड्ने सडक योजना कार्यान्वयनलाई प्रमुख चुनावी मुद्दाको रुपमा अघि…

बिममा पञ्चेबाजा समूहको बाजाघर

बिम, ः म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ ।मालिका गाउँपालिकाको सहयोगमा दलित पञ्जेबाजा समूहले दुई कोठे बाजाघर निर्माण गरेका हुन् । समूहका अध्यक्ष रामबहादुर दर्जीले भवनमा मौलिक लोकबाजा भण्डारण, संरक्षण र तालिम…

सिंगा तातोपानीमा बजार संरक्षण योजना शुरु

म्याग्दी, ः म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा बस्ति संरक्षण योजना निर्माण शुरु भएको छ । जलस्रोत तथा सिचाई ब्यवस्थापन आयोजना कार्यालय पोखराले सिंगा तातोपानीमा मसारटोल स्थित म्याग्दी नदी किनारमा…

प्रभा माविमा १६ कोठे भवन निर्माण

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन निर्माण भएको छ । संघीय सरकारको करिब रु. चार करोड अनुदानमा अन्नपूर्ण गाउँपालिकाले तीन तले भवन निर्माण भएको छ । जयलक्ष्मी÷अभियान जेभीले वि.स. २०८० मा रु. तीन…