पानाबगरको पहिरोले बेनी–दरवाङ सडक अवरुद्ध
बेनी । धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई म्याग्दीको सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक सोमबार दिउँसोदेखि अवरुद्ध भएको छ ।
मङ्गला गाउँपालिका–२ पानाबगरमा पाखोबाट खसेको पहिरो सडकमा थुप्रिएर २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडकमा!-->!-->!-->…
