साउलाखोलाको पानी गुर्जा आयो
बेनी, । धवलागिरी गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन् । म्याग्दीका ४५ मध्य सडक नपुगेको वडा गुर्जा मात्र हो ।
गुर्जा पुग्न धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लुलाङबाट पुरै दिन जंगल, भिर र खोल्साको बाटोमा पैदलयात्रा!-->!-->!-->…
