समाचारको विधा

विकास

अर्थमन्त्री बरालद्धारा बनौमा बौद्ध बिहार शिलन्यास

बनौ (पर्वत) । पर्वतको जलजला गाउँपालिका–९ बनौमा बौद्ध बिहार निर्माण शुरु भएको छ ।सरकारी निकाय र दाताहरुबाट सहयोग जुटाएर करिब एक करोडको लागतमा निर्माण गर्न लागिएको बिहारको बिहिबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री राम्जी बरालले शिलन्यास

दरबाङमा नदी नियन्त्रण योजना शुरु

दरबाङ, । म्याग्दी जिल्लाको दोस्रो ठूलो ब्यापारिक केन्द्र दरबाङ बजारमा नदी नियन्त्रण योजना शुरु भएको छ । मालिका गाउपालिकाको केन्द्र समेत रहेको दरवाङलाई म्याग्दी नदीमा आउने बाढीको कटानबाट जोगाउन किनारमा पक्की पर्खाल निर्माण शुरु भएको हो ।

टोड्केमा खेलमैदान निर्माण शुरु

बेनी । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा ‘हाइ अल्टिच्युड’ उच्च स्थानको खेलमैदान निर्माण शुरु भएको छ । समुन्द्रि सतहदेखि दुई हजार दुई सय मिटरको उचाईमा रहेको टोड्केमा रघुगंगा गाउँपालिकाले खेलमैदान बनाउन लागेको हो । उच्च स्थानको भूगोलमा

यस्तो छ बेनी जोमसोम सडकको पछिल्लो टाइमकार्ड

बेनी । बेनी–जोमसोम सडकको काभ्रेभिर खण्डमा दैनिक चार घण्टा यातायात बन्द गरिने भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बुधबार बसेको सुरक्षा समितिको बैठकले म्याग्दीको सिमानामा पर्ने काभ्रे भिरमा

कालीगण्डकीको मोटरेबल पुल जोखिममा

बेनी । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित मोटर पुल कालीगण्डकी नदीको निरन्तर कटानले जोखिमपूर्ण बनेको छ । पुलको पिलर नै नदी कटानले जीर्ण भए पनि सरोकारवाला निकायले संरक्षणमा चासो देखाएका छैनन् । सडक विभागले २०६२ मा पर्वतको मल्लाज र

कमेरेको अडितबाट दरबाङ–म्याग्दीखोलाको सुरुङ खन्न थालियो

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६ मा दरबाङ म्याग्दीखोला जलबिद्युत आयोजनाको आइतबारदेखि सुरुङ खन्न शुरु भएको छ । प्रवासीको म्याग्देलीको अगुवाइमा धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको

मल्लाजमा वडा कार्यालय भवन निर्माण शुरु

मल्लाज, पर्वतको जलजला गाउँपालिका–२ माझफाँटमा वडा कार्यालयको भवन निर्माण शुरु भएको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ ले बुधवार भवनको शिलन्यास गर्नुभयो । भवन निर्माणका लागि गत बर्ष प्रतिरोपनी रु. छ लाखका दरले चार

पखेर जोड्ने निर्माणाधिन मोटरेबल पुल भासिन थाल्यो

तातोपानी, बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–३ को सिमानामा पर्ने पखेर स्थित म्याग्दी नदीमा निर्माणाधिन पक्कि मोटरेबल पुल भासिन थालेको छ । ११७ मिटर लामो र ११ मिटर चौडाई भएको पुलको पखेर तर्फको ३५ मिटर लामो स्पाम –भाग) यही माघ १८ गते

बेनी बजार संरक्षण योजना शुरु

बेनी, कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनी बजार संरक्षण योजना निर्माण शुरु भएको छ । उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय अन्तरगतको रुपाताल संरक्षण एकिकृत बिकास परियोजना, पोखराले बेनी स्थित कालीगण्डकी र म्याग्दी नदी किनारमा

बेगखोलामा मोटरेबल पुल निर्माण शुरु

बेगखोला। राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा मोटर चल्ने पक्कि पुल निर्माण शुरु भएको छ । सडक बिभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माणका