समाचारको विधा

विकास

भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल बन्यो, साघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या…

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका –२ भुरुङ्ग र वडा नम्बर –५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ । २ वटा तातोपानी कुण्ड रहेका पर्यटकीय स्थललाई जोड्न पूर्वाधार

अर्जेखोलामा ७ महिनामै तयार भयो मोटरेबल पुल

बेनी, म्याग्दीको अर्जेखोलामा १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको मोटरेबल पुल ७ महिनामै तयार भएको छ । बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–३ को सिमानामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि वि.स. २०८० असोज २९ गते प्रमान÷सारस जेभी

गण्डकी प्रदेश सरकारले कोरला नाकामा भवन बनायो

बेनी, मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चिनको सिमाना कोरला नाकामा गण्डकी प्रदेश सरकारले सुरक्षा निकाय तथा उद्दार केन्द्रको भवन निर्माण गरेको छ । पूर्वाधार विकास कार्यालय मुस्ताङले एसवाई प्यानल प्रबिधिको ६ कोठे १ तले भवन निर्माण

चित्रे–घोडेपानी सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान भएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्र्तगतको पूर्वाधार विकास कार्यालय

कागबेनीमा बाढी नियन्त्रणका लागि पक्कि पर्खाल निर्माण

बेनी ः ११ महिनाअघिको बाढीले तहसनहस बनाएको मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका नदी नियन्त्रणका लागि पक्कि पर्खाल निर्माण भएको छ । २०८० साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा सडक, मोटरेबल पुल, झोलुङ्गे पुल,

भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको ९५ प्रतिशत योजना कार्यान्वयन

बेनी, म्याग्दी सहित गण्डकी प्रदेशका ५ वटा जिल्ला कार्यक्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत मार्फत आर्थिक वर्ष २०८०÷०८१ मा १६६ वटा योजना निर्माण सम्पन्न भएका छन् । बेनीमा आज आयोजित कार्यक्रममा कार्यालय प्रमुख दिवाकर

झिँमा वडा कार्यालय भवन निर्माण

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँ मा वडा कार्यालय भवन निर्माण भएको छ । रघुगंगा गाउँपालिकाले रु. १ करोड २१ लाखको लागतमा २ तले सभाहल सहितको भवन निर्माण गरेको हो । गत वर्ष रु. ५० लाख लागतमा उपभोक्ता समिति मार्फत ५ कोठे भवनको

चिमखोलामा स्वास्थ्य चौकीको भवन निर्माण

बेनी, भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । रघुगंगा गाउँपालिकाले रु. १ करोड ६७ लाखको लागतमा स्वास्थ्य चौकीको भवन निर्माण गरेको हो । आर्थिक वर्ष

जलजलाका उत्कृष्ट टोलविकास र वडा विकास सहजकर्ता सम्मानित

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाले उत्कृष्ट टोलविकास संस्था र वडा विकास सहजकर्ताहरुलाई सम्मान गरेको छ । शुक्रबार गाउँपालिका केन्द्र लामाखेतमा आयोजित कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो । गाउँपालिका भित्र गठन भएका एक देखि ९ वडा

अन्नपूर्णमा उपकरणको प्रयोगबाट योजनाको गुणस्तर परिक्षण

बेनी, म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आधुनिक उपकरणको प्रयोग गरेर विकास आयोजनाहरुको गुणस्तर परिक्षण गर्न थालेको छ । सडक, सिचाई, भवनमा गरिएको ढलानको गुणस्तर परिक्षण गर्न आधुनिक उपकरण प्रयोगमा ल्याएको हो । आयोजनाहरुलाई गुणस्तरीय, दिगो,