बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक योजना लक्ष्य अघिनै सम्पन्न
बेनी ः चालु आर्थिक वर्ष २०८१÷०८२ मा बेनी नगरपालिकाले सबैभन्दा धेरै बजेट बिनियोजन गरेको बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक योजना लक्ष्य भन्दा तीन महिना अघिनै सम्पन्न भएको छ ।
संघीय सरकारको समपुरक अनुदान रु. एक करोड ५० लाख र बेनी!-->!-->!-->…
