समाचारको विधा

विकास

मालिकामा खानेपानी सुविधा

बेनी । म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा रहेको धार्मिक पर्यटकीय स्थल मालिका धुरीमा खानेपानीको सुविधा पु¥याइएको छ । समुन्द्रि सतहदेखि तीन हजार तीन सय मिटर उचाईमा रहेको मालिका धुरीमा खानेपानी सुविधा नहुँदा भक्तजन र

बेनी खानेपानी आयोजनाको क्षमता विस्तारसँगै शुद्धिकरणका गर्ने संरचना निर्माण

बेनी, । म्याग्दीको सदरमुकाम बेनीमा वितरण हुने खानेपानी आयोजनाको क्षमता विस्तारसँगै शुद्धिकरण गर्ने संरचना निर्माण भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बराहपाखोमा पानी शुद्धिकरण गर्ने नौ लाख लिटर क्षमताका तीन वटा

ताराखोलामा सहिद उद्यान निर्माण

ताराखोला, ८ जेठ । तत्कालीन माओवादी जनयुद्धमा जीवनोत्सर्ग गर्ने सहिद तथा बेपत्ताजनको स्मृतिमा बागलुङको ताराखोला गाउँपालिका–२ अर्गल, गयारमा उद्यान निर्माण गरिएको छ । गाउँपालिकाद्वारा निर्मित ‘सहिद तथा बेपत्ता योद्धा स्मृति उद्यान’को

कोप्रे झरनामा ‘लभ्ली पार्क’ निर्माण सुरु

बेनी, । बेनी नगरपालिका वडा नं २ बगरफाँटमा रहेको कोप्रे झरनामा पर्यटकहरुको सुविधाको लागि ‘पार्क’को निर्माण कार्य सुरु भएको छ । निर्माणाधिन उक्त पार्कलाई ‘लभ्ली पार्क’ नामाकरण गरिएको छ सदरमुकाम बेनी बजार नजिकको कोप्रे झरनामा

राज्यमन्त्री गर्बुजा जनभेटघाट र अनुगमनमा

बेनी, । उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा मंगलबार जभेटघाट तथा विकास योजनाहरु अनुगमन गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका वडा नं.३ दाना, वडा नं.४ चारच्याङको गाडपारमा आयोजना

मंगला, मालिका र धवलागिरीमा राज्यमन्त्री गर्बुजाको जनभेटघाट

बेनी, । नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरबाङ–मुना–जलजला–ढोरपाटन सडक आयोजना समृद्धिको आधार बन्ने बताउनुभएको छ

नदी नियन्त्रण योजनालाई बजेटमा प्राथमिकता– राज्यमन्त्री गर्बुजा

बेनी, । उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर) ले आगामी आर्थिक वर्षको बजेटमा म्याग्दीका नदी नियन्त्रणका योजनाहरुलाई प्राथमिकताका साथ बजेट बिनियोजन गर्ने बताउनुभएको छ । राज्यमन्त्री नियुक्त भएपछि पहिलो पटक

सिंगा तातोपानी र मसारको नदि नियन्त्रण योजना लक्ष्य अघिनै सम्पन्न

बेनी, ः नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ मा संघीय र प्रदेश सरकारले बिनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरक ÷फरक

माझफाँट–लेकफाँट सडक कालोपत्र

बेनी ः पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट सडक कालोपत्र भएको छ । संघीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना कार्यक्रम मार्फत जलजला गाउँपालिका–३ माझफाँटको भुरतुला देखि वडा नं.–५ लेकफाँटको गिद्धेश्वर सम्म सात

जलविद्युत आयोजनाको सेयर लगानीमा जिल्लालाई प्रभावित क्षेत्र कायम गर्न माग

बेनी । जिल्ला समन्वय समिति म्याग्दीको दशौ जिल्ला सभाले म्याग्दीमा निर्माणाधिन जलविद्युत आयोजनाको सेयर लगानीमा जिल्लालाई प्रभावित क्षेत्र कायम गर्न आग्रह गरेको छ । बेनीमा बुधबार सम्पन्न सभाले म्याग्दी जिल्ला भित्र रहेका जलविद्युत