समाचारको विधा

विकास

मराङमा वडा कार्यालय भवन उद्घाटन्

मराङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वडा कार्यालय भवन शुक्रबार उद्घाटन गरिएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले भवनको एक समारोहका बिच उद्घाटन गर्नुभएको हो । ४ कोठे १ तले भवनमा शुक्रबारदेखिनै सेवा प्रवाह

मार्ग खुलेको चौविस वर्षपछि सडक स्तरोन्नति

रत्नेचौर, ः म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा २४ वर्षअघि मार्ग खुलेको सडकको स्तरोन्नति भएको छ । बेनी–बागलुङ सडक अन्र्तगत रत्नेचौरको पिपलडाडा देखि दमाहचौतारा जोड्ने सडक मार्ग खुलेको २४ वर्षपछि स्तरोन्नति भएको हो । वि.स. २०५७ मा

दर्मीजा तातोपानी त्रिपालको ओतमुनि

बेनी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दर्मिजामा रहेको प्राकृतिक तातोपानीका कुण्ड वर्षौँदेखि त्रिपालको ओतमुनि छ । तातोपानी कुण्डमा डुबेर उपचार गराउने बिरामीलाई त्यहाँसम्म जान बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भए पनि कुण्डमा

ढोलठानामा पर्यटकीय पुर्बाधार विस्तार

बेनी, ः तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनी नगरपालिका–९ स्थित ऐतिहाँसिक महत्वको ढोलठानामा पर्यटकीय पुर्बाधार विस्तार भएको छ । ऐतिहाँसिक स्थलको संरक्षण गरि पर्यटक भित्र्याउनका लागि पुर्बाधार निर्माणलाई तिब्रता दिइएको हो ।

हिलापोखरीमा सिचाई आयोजना निर्माण शुरु

हिलापोखरी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिलापोखरीमा सिचाई आयोजना निर्माण शुरु भएको छ । खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले उपभोक्ता समिति मार्फत हिलापोखरीमा सिचाई आयोजना निर्माण थालेको हो । उपभोक्ता समितिका

रत्नेचौरको श्रीलक्ष्मीहरी मन्दिर परिसरको डिलमा पक्की पर्खाल निर्माण

रत्नेचौर, । सम्मो फाँटको छेउमा रहेको म्याग्दीको बेनी नगरपालिका–१ स्थित रत्नेचौर परम वैदिक सनातन धार्मिक आश्रम र श्रीलक्ष्मीहरी मन्दिर परिसरको डिलमुनी डरलाग्दो तारे भिर छ । आश्रम र मन्दिर परिसरको डिल खुल्ला हुँदा भक्तजन, धर्मशालामा आउने

कालीपुलमा कृषि बजार निर्माण शुरु

बेनी, ः म्याग्दीको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण शुरु भएको छ । संघीय सरकारको विशेष अनुदानमा बेनी नगरपालिकाले वडा नम्बर ८ कालीपुलमा कृषि बजारको भवन निर्माण शुरु गरेको हो । बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तम कुमार

पन्थोकको गौराखोला सिचाई आयोजनालाई पूर्णता दिइदै

पन्थोक, म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा १ दशक अघि शुरु गरिएको सिचाई आयोजना निर्माणलाई पूर्णता दिने कामले तिब्रता पाएको छ । संघीयता कार्यान्वयन अघि वि.स. २०७२ मा शुरु भएको गौराखोला सिचाई आयोजना वि.स. २०७३ देखि बजेट बिनियोजन

उपल्लो दुखुमा विद्युतीकरणले पूर्णता पायो

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखु गाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको छ । नेपाल बिद्युत प्राधिकरणले पर्वतको मिलनचोक देखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रशारण लाइन,

मुटु कपाउने काभ्रेभिरको सडकलाई सहज बनाउन ‘रक एङ्करिङ’

बेनी, काभ्रेभिरमा पुग्दा बेनी–जोमसोम सडकमा यात्रा गर्ने धेरैजसो यात्रुको मुटु काप्ने गर्छ । म्याग्दी र मुस्ताङको सिमानामा रहेको करिब दुई किलोमिटर दूरीको काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्र बेनी–जोमसोम–कोरला सडकको सबैभन्दा जोखिमयुक्त