समाचारको विधा

विकास

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी, ः असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना–खुर्कोट प्रसारणलाइन मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । विपद्का समयमा आकस्मिक रुपमा विद्युत आपूर्ति सहज…

फापरखेतमा सुख्खा पहिरोले जोखिम बढाएपछि बेनी–दरवाङ सडक बन्द

म्याग्दी, म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा सुख्खा पहिरो खस्न थालेपछि स्थानीय प्रशासनले यातायात सञ्चालन बन्द गराएको छ । बेनी–नगरपालिका –४ र मंगला गाउँपालिका–२ को सिमानामा…

प्रशारण र वितरण लाइन मर्मत गरि मुस्ताङ र अन्नपूर्णमा विद्युत आपुर्ति सूचारु

म्याग्दी, ः पछिल्लो झरि र बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत आपुर्ति सूचारु भएको छ ।यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर,…

विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौति

सन्तोष गौतमम्याग्दी ः चिनसँग हाल सञ्चालनमा रहेको एकमात्र कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मत अन्तिम चरणमा पुगेपनि नियमित, सहज र सुरक्षित यातायात सञ्चालनमा चुनौति देखिएको छ । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको पर्वतको…

बेनी–जोमसोम–कोरला सडक ः कुनौटामा मार्ग छिचोलियो

म्याग्दी, २२ असोज ः पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक मर्मत कार्यका लागि प्रमुख चुनौति मानिएको कुनौटा भिरमा मार्ग छिचोलिएको छ । म्याग्दीको रघुगंगा…

बेनी–जोमसोम–कोरला सडक मर्मत तिब्र

म्याग्दी, ः पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला अन्र्तगत म्याग्दी खण्डको मर्मत धमाधम भइरहेको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङ देखि म्याग्दीको बेनी हुदै…

कोरला नाका जोड्ने बेनी–जोमसोम सडक खुलाउन ‘ड्रोन’बाट इन्धन दुवानी

म्याग्दी, ः पछिल्लो मनसुनजन्य विपद्बाट क्षतिग्रस्त बनेको चिन र भारतलाई जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक मर्मतका लागि आवश्यक इन्धन सोमबार ‘ड्रोन’को सहायताले ढुवानी गरिएको छ । यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले…

बेनी–जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी, ः गतसाताको झरिपछिको बाढी पहिरोका कारण अवरुद्ध बनेको चिन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा मर्मतका लागि इन्धन अभाव मुख्य चुनौति बनेको छ । असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरिपछिको बाढी पहिरोले सडकको…

बेनी–दरवाङ–मुना सडक एकतर्फी सञ्चालनमा

म्याग्दी । बाढीपहिरोका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक मर्मतपछि एकतर्फी तथा अस्थायी रुपमा सञ्चालनमा आएको छ ।बेनी–दरवाङ–मुना धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने पश्चिम म्याग्दीको लाईफलाइन…

मालढुंगा–बेनी सडक सूचारु

म्याग्दी ः पछिल्लो झरिपछिको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनीको गण्डकी प्रदेशको राजधानी पोखरासँग पाँच दिनपछि यातायात सम्पर्क स्थापित भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारा देखि म्याग्दीको बेनीसम्म विभिन्न…