समाचारको विधा

कला–संस्कृति

साहित्यकार श्रेष्ठको २६औं कृति ‘बलमान र बाह् व्यक्तित्व’

बेनी । म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठको २६ औं कृति ‘बलमान र बाह्र व्यक्तित्व’ जीवनी सङ्ग्रहको विमोचन गरिएको छ । म्याग्दी जिल्लाको पहिलो राष्ट्रिय पञ्चायत सदस्य बलमान चोचाङ्गी पुन मगरको छैटौं स्मृति दिवसमा उक्त पुस्तक लोकार्पण

गुन पुनको मुक्तक संग्रह ‘प्रेम र आँसु’

दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामका गुन पुन ‘गुञ्जन’को ‘प्रेम र आँसु’ मुक्तक संग्रह विमोचन गरिएको छ । प्रणय दिवसको पवसर पारेर नाङ्गीदेवी आमा समुहको सभाहलमा शुक्रबार एक कार्यक्रमबीच वडा अध्यक्ष पविन गर्बुजाले मुक्तक

“घरको छोरा”

छोरा हो !आँशु लुकाउनुपर्छ,दुःख भएपनि बलेको कोईलामा खाली खुट्टो हाँस्दै हिड्नुपर्छ । (१)छोरा हो !बाँच्नुपर्छ,मरेको लास भई दुःख लुकाई सबैको अगाडि झुटो हाँसो हाँस्नुपर्छ । (२)कति सपना मार्यो त्यसले,कति मन दुखायो,धेरै सोचाईमा झुल्ने गथ्र्यो

बिपिनको “सुन्दर तिम्रो”को म्युजिक भिडियो सार्वजनिक

बेनी, । बेनीका युवा व्यवसायी तथा गीतकार बिपिन श्रेष्ठको “सुन्दर तिम्रो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिपिन श्रेष्ठको शब्द, डेकेन्द्र श्रेष्ठको संगीत, र डिकेको सुमधुर स्वर रहेको गीतको म्युजिक भिडियो बेनी बजार, गलेश्वर,

म्याग्दीका युवा व्यवसायी अमितको पोखरामा क्लव

पोखरा, । म्याग्दीका युवा व्यवसायी अमित रोकाले पर्यटकीय नगरी पोखराको लेकसाइडमा क्लव सञ्चालनमा ल्याउनुभएको छ । पोखरा घुम्न जाने युवा पुस्ताका आन्तरिक र विदेशी पर्यटकहरुलाई लक्षित गरेर लेकसाइडको १६ र १७ नम्बर रोडको बिचमा अपोजिततर्फ लेभल्स

साहित्यकार अजयमिलन श्रेष्ठ रु. एक लाख नगद सहित पुरस्कृत

बेनी, ः बेनी नगरपालिका–७ निवासी लेखक तथा साहित्यकार अजयमिल श्रेष्ठलाई शुक्रबार रु. एक लाख नगद सहित पुरस्कृत गरिएको छ । धनेश्वरी–तारानाथ स्मृति कोषले बेनी नगरपालिका–५ पुलाचौर स्थित जनकल्याण माविमा आयोजना गरेको कार्यक्रममा साहित्यकार

म्याग्दीका युवा व्यवसायी अमितले पोखरामा क्लव सञ्चालनमा ल्याए

पोखरा । म्याग्दीका युवा व्यवसायी अमित रोकाले पर्यटकीय नगरी पोखराको लेकसाइडमा क्लव सञ्चालनमा ल्याउनुभएको छ । पोखरा घुम्न जाने युवा पुस्ताका आन्तरिक र विदेशी पर्यटकहरुलाई लक्षित गरेर लेकसाइडको १६ र १७ नम्बर रोडको बिचमा अपोजिततर्फ लेभल्स

आठौ म्याग्दी महोत्सव समापन

बेनी, ः बेनीमा सञ्चालन भएको आठाँै म्याग्दी महोत्सव एवम् प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला–२०८१ मङगलवार सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा गत पुुष २८ गतेदेखि

रत्यौली प्रतियोगितामा ब्रह्माण समाज बिजयी

बेनी, । बेनीमा जारी आठौ म्याग्दी महोत्सव अन्तर्गत आइतबार रत्यौली गित प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित महोत्सवका अवसरमा भएको रत्यौली प्रतियोगितामा चार वटा समूहले सहभागिता जनाएका थिए । ब्रह्माण

लोक संस्कृति संरक्षणका लागि भजन प्रतियोगिता

बेनी । लोक संस्कृतिको संरक्षणका लागि म्याग्दीको बेनीमा शुक्रबार भजन प्रतियोगिता सम्पन्न भएको छ । बेनीमा जारी आठौ म्याग्दी महोत्सवको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघले प्रतियोगिता आयोजना गरेको हो । सनातन धर्म, मौलिक संस्कृति, परम्परा र