समाचारको विधा

कला–संस्कृति

डम्मरामा लोक संगीत चौतारी

बेनी, । म्याग्दीका अग्रज लोक दोहोरी गायक स्व. चक्र प्रसाद बानियाँको स्मृतिमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले निर्माण गरेको लोक संगीत चौतारी तथा संगीत फुलबारीमा बर पिपल र स्वामीको विरुवा रोपिएको छ । बेनी नगरपालिका वडा

गलेश्वरमा साउने सोमबार मेला शुरु

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा साउन महिनाको सोमबारे मेला शुरु भएको छ । यस वर्षको पहिलो पहिलो सोमबार अ बिहानदेखि गलेश्वरधाम शिवालय मन्दिरमा भक्तजनहरूको चहलपहल भएको थियो । गलेश्वर शिवालयमा पूजाआजा र दर्शनका लागि म्याग्दी,

सिंगा तातोपानीमा हरेक सोमबार साँझ आरती

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिंगा तातोपानी कुण्डमा हरेक सोमबार साँझ सन्ध्याकालिन आरति गरिने भएको छ । सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिले साउन महिनाको सोमबारको अवसरमा सन्ध्याकालिन आरित गर्न थालेको हो । हरेक सोमबार

ताराखोलामा असारे मेलाको रमझम

ताराखोला, । मगर बाहुल्य भएको बागलुङको ताराखोला संस्कृतिले धनी छ । बर्सेनि असारको तेस्रो मंगलबारदेखि यहाँ ‘असारे’ मेलाको छुट्टै रौनक चल्छ । ‘असारे’ त्यहाँ बसोबास गर्ने तरामीमगरको पुस्तैनी मेला हो । रैथाने मेला असारेलाई खुसी साट्ने,

बिजुनको मनको आरती सार्वजनिक

बेनी, । म्याग्देली कलाकार बिजुन केसीको तिज गित मनको आरतीको म्युजिक भिडियो सार्वजनिक भएको छ । समिक्षा अधिकारी, बिजुन केसीको स्वर रहेको गितको म्युजिक भिडियोमा कलाकार प्रियंका कार्की र सुनिल क्षेत्रीको अभियन रहेको छ । राजेन्द्र खत्रीको

बेनीमा थाली नाच प्रशिक्षण

बेनी, । म्याग्दी सदरमुकाम बेनीमा लोकप्रिय थाली नाच तालिम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा एक हप्ते थाली नाच सम्बन्धी तालिम प्रदान गरिएको हो ।

चन्द्रप्रकाश बानियालाई सुर्यनारायण पुरस्कार

बेनी, मदन पुरस्कार बिजेता ‘महारानी’ उपन्यासका लेखक चन्द्रप्रकाश बानियालाई सोमबार सुर्यनारायण पुरस्कार प्रदान गरिएको छ । सुर्यनारायण पुरस्कार संस्थाले बेनीमा आयोजना गरेको कार्यक्रममा बानियालाई प्राध्यापक डा. कर्णबहादुर बानिया र संस्थाका

मल्कवाङमा नौमती बजाउने र पुरख्यौली नाच्ने तालिम

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङका २६ जनालाई नौमति बाजा बजाउने र पुरख्यौली नाच सम्बन्धी तालिम दिइएको छ । मौलिक लोक बाजा, कला र संस्कृतिको संरक्षणका लागि पुस्ताहस्तान्तरण गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाको आर्थिक

जीवन कुँवरको ‘घर त मेरो म्याग्दी पुलाचौर’ पञ्चेबाजाको गीत सार्वजनिक

म्याग्दी, म्याग्दीका लोक दोहोरी गायक जीवन कुँवरको पञ्चे बाजामा आधारित लोक दोहोरी गीत ‘घर त मेरो म्याग्दी पुलाचौर’ सार्वजनिक भएको छ । बेनी नगरपालिका–५ चिप्लेटीका गायक कुँवरको शब्द, लय र स्वर रहेकोे नयाँ गीतको म्युजिक भिडियो कुँवरको आफ्नै

सुर्केमेलाका शशीधरको ‘दुई नदीको दोभान’

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४, सुर्केमेलाका शशीधर सापकोटाको कबिता संग्रह दुई नदीको दोभान प्रकाशन भएको छ । नन्दकला हरिलाल साहित्य प्रतिष्ठानले प्रकाशन गरेको सो पुस्तकमा समसामयिक घटनामा आधारित कबिताहरु संग्रह गरिएको छ । स्थानीय