समाचारको विधा

कला–संस्कृति

पुनमगर समाज अन्नपूर्णको अध्यक्षमा टकबहादुर पुन

दाना । नेपाल पुन मगर समाज अन्नपूर्णको अध्यक्षमा नारच्याङका टकबहादुर पहरे पुन चयन हुनुभएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानामा आइतबार सम्पन्न समाजको पहिलो अधिवेशनबाट टकबहादुरको अध्यक्षतामा सर्बसम्मत १३ सदस्यीय कार्यसमिति चयन भएको हो । …

पुन मगर समाज अन्नपूर्णको पहिलो अधिवेशन दानामा शुरु

दाना, । नेपाल पुन मगर समाज अन्नपूर्ण गाउँपालिका, म्याग्दीको पहिलो अधिवेशन शनिबारदेखि दानामा शुरु भएको छ । अधिवेशनको उद्घाटन गर्नुहुदै नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र मगर र नेपाल पुनमगर समाजका केन्द्रिय अध्यक्ष खमबहादुर…

थकाली समुदाय ‘तोरनल्ह’ पर्व मनाउदै

बेनी, म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसंख्यक थकाली समुदायले तोरन ल्ह (फागु पूर्णीमा) पर्व मनाउन शुरु गरेका छन् । नेपालका विभिन्न क्षेत्रमा ११ हजार जनाको संख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागु पुर्णीमाको अवसरमा…

नेपाली ‘मोटोभ्लगर’ सुरक्षा केसी इन्स्टाग्रामको रिल्समा फिचर्ड

बेनी, । चर्चित नेपाली ‘मोटोभ्लगर’ सुरक्षा केसीलाई इन्स्टाग्रामले आफ्नो आधिकारिक रिल्समा प्रस्तुत गरेको छ । युवापुस्तामाझ लोकप्रिय सामाजिक सञ्जालले सम्भवतः पहिलोपटक नेपाली ‘कन्टेन्ट क्रिएटर’ लाई आफ्नो अफिसियल रिल्समा प्रस्तुत गरेको हो…

गलेश्वरमा महाशिवरात्री मेला

बेनी । बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आइतबार बिहानैदेखि भक्तजनको भीड लागेको छ । महाशिवरात्रि पर्वमा बिहानैदेखि गलेश्वर शिवालय मन्दिरमा भक्तजनले पूजाआराधना गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । …

लखन स्मृति दिवसमा लोक नृत्य प्रतियोगिता

बेनी । नेपालका प्रथम सहिद क्याप्टेन लखन थापामगरको १४९ औ स्मृति दिवस पारेर नेपाल मगर विद्यार्थी संघ म्याग्दीको आयोजनामा शनिबार बेनीमा लोक नृत्य प्रतियोगिता र दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । पाँच समूहले सहभागिता जनाएको अन्तर…

छन्त्याल सर्वमान्य फाउडेशनको अध्यक्षमा दिपबहादुर छन्त्याल

१ करोड ५१ लाख कोष संकलनबेनी । छन्त्याल सर्वमान्य फाउण्डेशनको सोमबार काठमाडौमा सम्पन्न १० औ वार्षिक साधारणसभाबाट दिपबहादुर छन्त्यालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ ।छन्त्याल जातिको उत्पत्ति र इतिहासको खोजी तथा भाषा, संस्कृतिको…

पुरख्यौली नृत्य पुस्तान्तरणका लागि प्रतियोगिता

बेनी ः मगर समुदायको मौलिक लोक संस्कृति पुरख्यौली नृत्यको पुस्तान्तरणका लागि मालिका गाउँपालिका–६ दरवाङमा प्रतियोगिता सम्पन्न भएको छ । नेपाल मगर संघ मालिका गाउँपालिकाले माघे संक्रान्ति पर्वको अवसरमा शुक्रबार आयोजना गरेको प्रतियोगितामा नौ…

म्याग्दीका मगर समुदायले हर्षोउल्लासका साथ माघे संक्रान्ति पर्व मनाए

बेनी। म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायले बिहिबार धुमधामसँग माघे संक्रान्ति पर्व मनाएका छन् । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे संक्रान्ति र साउनेसंक्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन । अल्पसंख्यक छन्त्याल…

घुमघामसँग माघे संक्रान्ति मनाउदै म्याग्दीका छन्त्याल र मगर समुदा

बेनी ः म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघे संक्रान्ति पर्वको रौनक छाएको छ । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे संक्रान्ति र साउनेसंक्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन । अल्पसंख्यक छन्त्याल समुदायले…