रघुगङ्गा र अन्नपूर्णका शिक्षकहरुलाई एकिकृत पाठ्यक्रम सम्बन्धी तालिम

तिप्ल्याङ, । म्याग्दीको अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाका शिक्षकहरुका लागि विद्यालय स्तरको पाठ्यक्रम प्रबोधीकरण एवम् एकिकृत पाठ्यक्रम सम्बन्धी तीन दिने कस्टुमाइज तालिम सञ्चालन भएको छ । शिक्षा विकास तथा समन्वय इकाईसँगको समन्वयमा

दोसल्लेमा खेलमैदान निर्माण

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा खेलमैदान निर्माण भएको छ । ओरेन्ज युवा क्लवले वि.स. २०७० मा पाखो सम्माएर शुरु गरेको खेलमैदान निर्माण कार्य चालु आर्थिक वर्ष २०८१÷०८२ मा सम्पन्न भएको हो । उपभोक्ता समितिका अध्यक्ष प्रेम

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

म्याग्दी- पहाडको टुप्पोमा भिराखो पाखामा मौलिक ढुङ्गेघरहरु भएको झुरुप्प बस्ति । पृष्ठभूमिमा हिमाल र वरपर अग्ला डाडापाखा । गाउँको फेदी देखि शिरसम्म ढुङ्गा चिनेर बनाएको सफा सुग्घर पदमार्ग । मौरखी र मिजासीला गाउँलेको न्यानो आतिथ्यता ।

मङ्गलाका कृषकलाई कृषि औजार र विरुवा वितरण

बेनी । म्याग्दीको मङ्गला गाउँपालिकाले कृषकहरुलाई अनुदानमा कृषि औजार विरुवा वितरण गरेको छ । गाउँपालिकाको कृषि शाखाको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्विकृत कार्यक्रम अनुसार एक सय बयासी मिनिटेल, मिल र थ्रेसर मेसिन तथा ३२ हजार चार सय वटा

एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई अन्नपूर्ण गाउँपालिकाको पुरस्कार

पोखरेबगर, । माध्यमिक शिक्षा परिक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले मंगलबार नगद सहित पुरस्कृत गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा २०८१ को एसईईमा ३.६० देखि माथि जिपिए ल्याएर उत्तीर्ण

लैङ्गिकमैत्री आधारभूत पत्रकारिता तालिम

बेनी, । बेनीमा मंगलबार लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिमसम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक सहयोग, मिलन म्याग्दीको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको समन्वय तथा सहकार्यमा तालिम सञ्चालन

ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु भएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी एम/एस दोङयी मिनरल्स प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा प्रारम्भिक

सोलेडाडाको सिमाना बिवाद समाधानका लागि दुई बुदे सहमति

बेनी, ः सोलेडाडाको विषयमा म्याग्दीको मालिका र बागलुङको तमानखोला गाउँपालिका बीचको बिवाद समाधानका लागि दुई बुुदे सहमति भएको छ । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा सोमबार बेनीमा भएको दुई जिल्लाका सरोकारवालाहरुको बैठकबाट बिवाद समाधानका

मानव र वन्यजन्तुको द्धन्द्ध न्यूनीकरणका लागि जङगलमा पोखरी निर्माण

बेनी, । मानव र वन्यजन्तुबीचको द्धन्द्ध न्यूनीकरणका लागि यस वर्ष म्याग्दीका पाँच वटा सामुदायिक वनमा पोखरी निर्माण भएको छ । डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहले पोखरी बनाएका हुन् । पानी र आहराका लागि

दरखोलामा तीन सय ६६ मिटर लामो झोलुङ्गे पुल निर्माण

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथी तीन सय ६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । स्थानीय पूर्वाधार विकास आयोजना पोखरा मार्फत पुुल निर्माण भएपछि यात्राअवधी छोटिएको छ । पुलबाट धवलागिरी.–३ र