दरवाङमा बजार अनुगमन

दरवाङ। मालिका गाउँपालिका –६, दरबाङ बजारमा सञ्चालित पसलहरुको बुधबार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको नेतृत्वमा दरबाङ बजारमा सञ्चालित विभिन्न पसलहरु, होटल, रेष्टुरेण्ट तथा बेकरीको अनुगमन र निरीक्षण गरिएको हो । एकिकृत

प्रथम कालीपुल कप सुरु

बेनी । बेनी नगरपालिका–८ मा बुधबारदेखि रु. एक लाख भन्दा बढी पुरस्कार राशीको प्रथम कालीपुल कप बास्केटबल प्रतियोगिता शुरु भएको छ । कालीपुल युनाइटेड क्लवको आयोजनामा फागुन ३० गतेसम्म सञ्चालन हुने प्रप्रतियोगिताको बेनी नगरपालिकाका प्रमुख सुरत

महिला भलिबलका कप्तान शाहीको स्तम्भ अनावरण

बेनी, । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको गृहजिल्ला म्याग्दीको सदरमुकाम बेनीमा बुधबार स्तम्भ अनावरण गरिएको छ । रघुगंगा गाउँपालिका–३, पिप्लेमा जन्मनुभएकी शाहीले खेलकुदको माध्ययमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा

सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा स्लेट ढुङ्गा बिछ्याइदै

म्याग्दी ः बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वरको सौन्दर्यकरणका लागि बजार भित्रको सडकमा ढुङ्गा बिछ्याउन थालिएको छ । हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार

तीन महिनापछि (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालन

जोमसोम। हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत तीन महिनादेखि बन्द रहेको (पोखरा–जोमसोम) हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ ।तर, (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालनका लागि सोमबार तारा एयरलाइन्सको उडान र मङ्गलबार तारा

बेनीमा ‘स्वमसेवक ट्राफिक’

बेनी ः जिल्ला सदरमुकाम बेनीमा दुर्घटना न्युनीकरण र ट्राफिक नियम पालना गराउन मंगलबारदेखि ‘स्वमसेवक ट्राफिक’ परिचालन भएका छन् । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले विद्यार्थीलाई स्वयंसेवकको रूपमा खटाएर ट्राफिक नियमको पूर्णपालना गराउने अभियान

राहुघाट–पिप्ले बगैचा जोड्ने पदमार्ग निर्माण

बेनी ः रघुगङ्गा गाउँपालिका–३ राहुघाट देखि पिप्ले बगैचा जोड्ने पदमार्ग निर्माण भएको छ । सडक निर्माणसँगै विस्थापित भएको रघुगङ्गा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडाका बासिन्दाले जिल्ला सदरमुकाम बेनी आउन जान प्रयोग गर्ने परम्परागत

प्रतिनिधीसभा सदस्य निर्वाचन ः म्याग्दीमा उमेद्वारलाई भन्दा दललाई बढी मत

बेनी ः प्रतिनिधीसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ म्याग्दीका उमेद्वारहरुको तुलनामा समानुपातिकतर्फ राजनीतिक दलले धेरै मत पाएका छन् । प्रतिनिधीसभा सदस्यमा निर्वाचित स्वतन्त्र उमेद्वार महाविर पुनतर्फ मतदाता ‘स्विङ’ हुँदा दलका उमेद्वारहरु

मुस्ताङ अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले जोगाए सुत्केरीको ज्यान

बेनी ः मुस्ताङको प्रदेश अस्पताल जोमसोमका चिकित्सक र स्वास्थ्यकर्मीहरुले जटिल अवस्थामा रहेकी एक सुत्केरीको ज्यान बचाएका छन् ।घरमै सुत्केरी भएकी जोमसोमकी २४ वर्षीय महिलाको बच्चा जन्मिएको पाँच घण्टासम्म पनि सालनाल ननिस्किएपछि आइतबार राती

म्याग्दीमा करिब सात प्रतिशत मत बदर

बेनी, प्रतिनिधीसभा सदस्य निर्वाचन अन्र्तगत म्याग्दीमा प्रत्यक्षतर्फ सात र समानुपातिकमा तीन प्रतिशत मत बदर भएको छ । प्रत्यक्षतर्फ तीन हजार एक सय ७६ र समानुपातिकतर्फ एक हजार सात सय १० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको