मालिकालाई पूूर्णखोप घोषणा

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकालाई मंगलबार पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा गरिएको छ । १६ महिनादेखि ५९ महिनासम्मका गाउँपालिकाभित्र रहेका कुल नौ सय २८ जना बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चितासहित पालिकालाई पूर्ण

धवलागिरीलाई पूर्णखोप घोषणा

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकालाई सोमबार पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिएको छ । जन्मेदेखि ५९ महिना उमेर समूहका बालबालिकाले निर्धारित समयमा आवश्यक मात्रामा सबै खोप लगाएका र आगामी दिनमा पनि लगाउने प्रतिवद्धता जनाउदै

भगवतिको पञ्चासेका अमर खत्री दुई हप्तादेखि बेपत्ता

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिको पञ्चासेका ६० वर्षीय अमर बहादुर खत्री विगत १६ दिनदेखि वेपत्ता हुनुहुन्छ । गत चैत २३ गते बिहान घरबाट निस्कीएका खत्रीको खोजी गरेपनि हालसम्म भेटिनुभएको छैन् । खत्रीका आफन्त हर्कबहादुर जिसीले

प्रसवपछिको गम्भीर अवस्थाबाट आमा र नवजात शिशुको ज्यान जोगियो

जोमसोम, । प्रादेशिक अस्पताल जोमसोममा प्रसवपछिको गम्भिर अवस्थाकी आमा र नवजात शिशूको उपचार गरिएको छ । वैशाख ६ गते राती १ बजे घरमै सुत्केरी भएकी लोमान्थाङकी ३० वर्षीया महिलाको १९ घण्टासम्म साल ननिस्कीदा अत्याधिक रक्तश्राव भएको थियो ।

म्याग्दीमा नौ महिनामा ५९ प्रतिशत बजेट खर्च, पुँजिगत खर्च कमजोर

बेनी, ७ वैशाख ः चालु आर्थिक वर्ष २०८१÷०८२ को नौ महिनाको अवधिमा म्याग्दीमा रहेका संघीय र प्रदेश सरकार मातहतका कार्यालयहरुले कुल ५९ दशमलब ३८ प्रतिशत बजेट खर्च गरेका छन् । संघीय र प्रदेश सरकारले स्थानीय तहलाई उपलब्ध गराउने अनुदान सहित रु.

बेनी समाज काठमाडौको अध्यक्षमा प्रदिप श्रेष्ठ

बेनी, । बेनी समाज काठमाडौको पाँचौ अधिवेशनबाट प्रदिप श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । काठमाडौमा वैशाख ६ गते भएको बेनीबाट ब्यापार, ब्यवसाय, पेशा र रोजगारको शिलशिलामा राजधानीमा रहेकाहरुको भेलाले समाजको कार्यसमिति चयन

संघीय निजामती सेवा ऐन जारी गर्न माग

बेनी, ः राष्ट्रिय स्तरका ट्रेड युनियन सञ्जाल, म्याग्दीले संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय म्याग्दी मार्फत संघीय संसद सचिवालयमा ११ बुदे ज्ञापनपत्र पठाएको छ । नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष

आयोजकको पोल्टामा दोस्रो ‘जेपिसी’ कप

दरवाङ, रु. एक लाख ५० हजार पुरस्कार राशीको दोस्रो ‘जेपिसी’ कप फुटबल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ । दरवाङमा रहेको जनप्रिय माविको भूतपुर्व विद्यार्थी क्लवले आयोजना गरेको प्रतियोगिताको शनिबार भएको फाइनलमा दुखुबेशीको टिमलाई शून्यका

पर्यटकको पर्खाइमा बयली

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको बयली ओझेलमा परेको छ । समुन्द्रि सतहदेखि तीन हजार चार सय ५० मिटर उचाईमा रहेको बयली पूर्वाधार र प्रचारप्रसारको पर्खाइमा छ । बयली स्थित सामुदायिक लजका सञ्चालक लोकबहादुर पाईजाले हिमशृङखला,

अनेमसंघ क्रान्तिकारीको बेनी नगर अध्यक्षमा सोनिया

बेनी, । नेकपा (माओवादी केन्द्र) निकट अनेमसंघ क्रान्तिकारी बेनी नगर कमिटिको अध्यक्षमा मैनादेवी राई (सोनिया) चयन हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न दोस्रो नगर सम्मेलनबाट राईको अध्यक्षतामा २९ सदस्यीय कमिटि गठन भएको हो । कमिटिको उपाध्यक्षमा