म्याग्दी क्याम्पसमा सूचना तथा प्रविधि सम्बन्धी सेमिनार

बेनी, । बेनीमा बिहिबार कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) गण्डकी प्रदेशको आयोजना र जिल्ला शाखा म्याग्दीको सहजीकरणमा सूचना तथा प्रविधि सम्बन्धी विषयमा सेमिनार सम्पन्न भएको छ । म्याग्दी बहुमुखी क्याम्पस र एमएमसी आईसिटी क्लबको समन्वयमा

लुलाङ–गुर्जा सडक योजना ः लुलाङ–भालुखोरीया खण्डको ट्याक खुल्यो

म्याग्दी, ः म्याग्दीको लुलाङ–गुर्जा सडक योजना अन्तर्गत धवलागिरी गाउँपालिका–१ गुर्जा जोड्ने सडकको करिब १६ किलोमिटर ट्याक निर्माण भएको छ । थप करिब पाँच किलोमिटर ट्याक निर्माण गरेमा गुर्जा सडक सञ्जालमा जोडिने बताइएको छ । धवलागिरी

किसानी सञ्जिवनी अक्षयकोषमा दुई करोड २४ लाख संकलन

बिम, । म्याग्दीको मालिका गाउँपालिका–७, बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि स्थापित किसानी सञ्जीवनी अक्षयकोषको बिहिबार घोषणा गरिएको छ । बिमबासीको पहलमा सञ्चालित अभियानको सात महिनाको

ढोरपाटनमा दोस्रो याममा ११ नाउर र सात झारलको सिकार

बेनी, । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकारयाम सकिएको छ । दोस्रो याममा ११ नाउर र सात झारलमात्र सिकार भएको छ । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्न बोलपत्र आह्वान गरी १३ नाउर, १० झारल

गुर्जामा सामूहिक तरकारीखेती

गुर्जा । धवलागिरि गाउँपालिका-१ गुर्जाका किसानले सामूहिक तरकारीखेती सुरु गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत गुर्जाका किसानले जग्गा भाडामा लिएर सामूहिक रूपमा व्यवसायिक तरकारीखेती सुरु

ताकमबाट चलचित्र ‘माइतिघर’को छायांकन शुरु

गोपाल आचार्यताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमबाट बिहिबारदेखि चलचित्र ‘माइतीघर’को छायांकन सुरु भएको छ । स्थानीय गणेश मन्दिरमा शुभसाइत पूजाआजा गर्दै छायांकन सुरु गरिएको हो । छायांकन थलो धौलागिरी गाउँपालिका ७ मा पर्ने सो

चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजना निर्माण

चिमखोला, ः म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ३७ दशमलब पाँच मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजना निर्माण भएको छ । तुदी पावर कम्पनी लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध, डिसेण्डर (पानी थिग्राउने पोखरी) र सुरुङमा पानी

म्याग्दीका घुम्ति गोठ लेकतिर

बेनी, म्याग्दीका घुम्ती पशु गोठहरु हिमाली भेगका लेकतर्फ सार्न थालिएको छ ।हिउँदयाममा चिसो छल्न र आहराका लागि बेशीका फाँटहरुमा ल्याइएका भेडाबाख्रा र गाईभैसीका गोठ लेकतर्फ लैजान थालिएको हो । धवलागिरी गाउँपालिका–१ गुर्जाका कृषक नरबहादुर

म्याग्दीका गर्बुजालाई सिचाई राज्यमन्त्रीको जिम्मेवारी

बेनी, । म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । गर्बुजालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार

घरेलु तथा साना उद्योग महासंघ र महिला उद्यमी समितिको अधिवेशन

बेनी, । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीको २० औ वार्षिक साधारणसभा तथा आठौ अधिवेशन सम्पन्न भएको छ । बेनीमा गत शनिबार भएको अधिवेशनबाट राजकुमार श्रेष्ठको अध्यक्षतामा महासंघको जिल्ला समिति र रेणु मल्लको अध्यक्षतामा महासंघ