कामदार हत्या आरोपमा दम्पत्ती पक्राउ
बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका– ५ मल्कबाङमा आफ्नै घरमा बस्ने कामदारको हत्या आरोपमा एक दम्पती पक्राउ परेका छन । आफ्नै घरमा काम गरी बस्ने ४६ बर्षका मनबहादुर दमाईको हत्या गरेको आरोपमा स्थानीय बलबहादुर दमाई र कर्मती दर्जी दम्पती पक्राउ!-->…
