निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा सुमन सुवेदी

बेनी । नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको नवौ जिल्ला अधिवेशन बुधबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनबाट सुमन सुवेदीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ । समितिको उपाध्यक्षमा प्रदिप गौतम, उपाध्यक्ष महिलामा

दुर्गम चेचुङ गाउँ जोड्ने सडक उद्घाटन

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–४ को चेचुङ गाउँ सडक सञ्जालमा जोडिएको छ चेचुङ भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा रहेको बस्ति हो । अपर म्याग्दी जलविद्युत आयोजनाले धवलागिरी गाउँपालिका र वडा कार्यालयको समन्वयमा नाउरा देखि चेचुङ

दरवाङ र नारच्याङमा तरुण कप भलिबल हुने

बेनी, म्याग्दीमा आगामी फागुन महिनामा प्रथम तरुण कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । नेपाल तरुण तल म्याग्दीले बिहिबार बेनी स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी

म्याग्दीका ४७ सय किशोरीलाई एचपिभी खोप

बेनी ः म्याग्दीका चार हजार सात सय ६१ किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाउने तयारी भएको छ । यही माघ २२ देखि २९ गतेसम्म जिल्लाका छ वटै स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको

घारमा मुढा बुनाई तालिम

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा मुढा बुनाई सम्बन्धि तालिम सम्पन्न भएको छ । खिवाङ सामुदायिक सिकाई केन्द्रको आयोजनामा माघ ९ गतेदेखि १५ गतेसम्म तालिम सञ्चालन भएको हो । तालिममा ३७ जनाको सहभागिता रहेको वडा अध्यक्ष रामबहादुर

दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीलाई प्रेस सेन्टरको सहयोग

बेनी। प्रेस सेन्टर नेपालको २१ औँ स्थापना दिवसको अवसरमा रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । प्रेस सेन्टर नेपाल म्याग्दी शाखाले स्रोत

बेनी बोर्डिङ कप शुरु

बेनी, । बेनीमा मङ्गलवारदेखि ज्ञानीराजा मल्ल ‘१३ औ बेनी बोर्डिङ कप –२०८१’ फुटबल प्रतियोगिता शुरु भएको छ । बेनी बोडिङ सेकेण्डरी स्कुलको आयोजनामा शुरु भएको कक्षा ८ देखि तल्लो कक्षाका विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुने प्रतियोगितामा १३ वटा

एमाले म्याग्दीले तीन महिने वडा केन्द्रित अभियान गर्ने

बेनी, । नेकपा एमाले म्याग्दीले तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । बेनीको हाडेभिर स्थित एमालेको पार्टी कार्यालयमा मङ्गलवार पत्रकार भेटघाट कार्यक्रम गरेर यही माघ २५ देखि बैशाख २० गतेसम्म वडा÷पालिका तहमा पार्टी

चौथो रत्नेचौर जागरण कप शुरु

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ मा मङ्गलवारदेखि रु. एक लाख पुरस्कार राशीको चौथो रत्नेचौर जागरण कप भलिबल प्रतियोगिता शुरु भएको छ । रत्नेचौर जागरण समूहले आयोजना गरेको प्रतियोगिताको प्रतिनिधीसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले उद्घाटन

भकिम्ली मरेकका पदमबहादुर खत्रीले बेच्नुभयो २० लाखको सुन्तला

बेनी, म्याग्दीको बेनी नगरपालिका–३ मरेकका कृषक पदमबहादुर खत्रीले सुन्तला खेतीबाट यसवर्ष रु. २० लाख आम्दानी गर्नुभएको छ । भारतीय गोर्खा सैनिकबाट सेवा निवृत्त भएर २१ वर्षअघि सुन्तला खेती सुरु गरेका खत्रीका बगैचाका तीन सय बोटले उत्पादन