सुशील गर्बुजा हत्या मुद्दामा छ जनालाई जन्मकैदको फैसला

बेनी, म्याग्दी जिल्ला अदालतले एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजा हत्या मुद्दामा छ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको छ । न्यायाधिश प्रकाशप्रसाद पण्डीतको चैत १७ गतेको इजलासले छ जनालाई जन्मकैद (जनही २५ वर्षका दरले) सजायको

रोइला कप ब्याडमिन्टन प्रतियोगिता सुरु

बेनी, । बेनीमा शुक्रबारदेखि रोइला कप गण्डकी प्रदेश स्तरीय बि लेभल र म्याग्दी जिल्ला स्तरीय सि लेभल ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । जिल्ला ब्याडमिन्टन संघ म्याग्दी र बेनी नगरपालिका ब्याडमिन्टन संघको आयोजनामा दुई दिनसम्म सञ्चालन

‘अख्तियार देखाएर कर्मचारी जिम्मेवारीबाट पन्छिन मिल्दैन’

बेनी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको आयोजनामा शुक्रबार बेनीमा भ्रष्ट्राचार नियन्त्रणमा संलग्न निकायका प्रतिनिधीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राजनीतिक दलका प्रतिनिधी, जनप्रतिनिधी र कार्यालय

शिख पूर्ण खोप वडा घोषणा

गणेश गुरुङ (सुरेन)शिख। म्याग्दीको अन्नपूर्ण गाउँपाकिला–५ शिखलाई शुक्रबार पूर्ण खोप सुनिश्चिता वडा घोषणा गरिएको छ । साविक शिख गाविसमा बसोबास गर्ने १६ देखि ५९ महिना सम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिका अनुसार

बंगुरको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सुरु

बेनी, म्याग्दीमा बंगुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बंगुर जोन कार्यक्रम मार्फत बंगुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको हो । परियोजनाका प्रमुख भरत गौतमले म्याग्दीमा पहिलो पटक

म्याग्दी क्याम्पसको स्ववीयु पदस्थापनामा सभापतिनै अनुपस्थित

बेनी,। गत चैत ५ गते निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका पदाधीकारी र सदस्यको पदस्थापनाका लागि म्याग्दी बहुमुखी क्याम्पसले आयोजना गरेको कार्यक्रममा सभापतिनै अनुपस्थित हुनुभएको छ । स्ववीयु चुनावमा सभापतिमा निर्वाचित नेविसंघका संगम

म्याग्दीका विद्यालयमा शैक्षिक सत्र अगावै पुस्तक पुर्याइने

बेनी, म्याग्दीमा नयाँ शैक्षिक सत्र सुरु नहुदै पुस्तक वितरण गर्न थालिएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले जनक शिक्षा सामग्री लिमिटेडको पोखरा बिक्री केन्द्रबाट पुस्तक ल्याएर विद्यालयलाई वितरण गर्न थालेको हो ।

आठ कक्षाको परिक्षामा बेनीका ७२ प्रतिशत विद्यार्थी उतिर्ण

भानु मावि र बालप्रिय सारदा निल, गलेश्वर आदर्श र ज्योति आधारभुतका सतप्रतिशत उतिर्ण बेनी, । बेनी नगरपालिका स्तरीय कक्षा आठ को परिक्षामा ७२ दशमलब ५१ प्रतिशत मात्रै विद्यार्थी उतिर्ण भएका छन् । दुई वटा विद्यालयका सत प्रतिशत सहित २६ दशमलब

गजेन्द्रमोज्ञनारायण–मुक्तिनाथ रथयात्रा टोलीलाई बेनीमा स्वागत

बेनी, धार्मिक पर्यटन प्रर्वद्धन, कालीगण्डकी नदीमा मात्र पाइने शालीग्राम शिलाको संरक्षण र धार्मिक सद्भावको उद्देश्य सहित नवलपरासीको गजेन्द्रमोज्ञनारायण–मुस्ताङको मुक्तिनाथ रथयात्रामा निस्किएको टोली बिहिबार म्याग्दी आइपुगेको छ । स्वामी

चिमखोलामा भूमे पुजाको रौनक

बेनी, । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको भूमेपूजा आन्तरिक पर्यटन प्रवद्र्धनको माध्यम बनेको छ । परम्परागत रूपमा हुँदै आएको भूमेपूजामा गरिने सांस्कृतिक उत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥यएको स्थानीयको बुझाइ छ ।मगर समुदाय बाहुल्य