अन्नपूर्णको राष्ट्रपति रनिङ्ग शिल्डमा मुक्तिमार्ग च्याम्पीयन

बेनी ः अन्नपूर्ण गाउँपालिका–८ नांगीमा आइतबार सम्पन्न अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा घारको मुक्तिमार्ग मावि च्याम्पीयन भएको छ । आठ स्वर्ण, पाँच रजत र पाँच कास्य पदक सहित मुक्तिमार्ग पालिका स्तरीय

फलातेको सारदा आधारभूतका विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण

बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा रहेको सारदा हिमालयन आधारभूत विद्यालयका विद्यार्थीलाई एक परिवारले शैक्षिक सामग्री र न्यानो कपडा वितरण गर्नुभएको छ ।फलातेमा जन्मिएर हाल भुरुङ्ग–तातोपानीमा बसोबास गर्नुहुने अन्नपूर्ण गाउँ

अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्डमा नारच्याङ आधारभूतले पाँच पदक जित्यो

बेनी । अन्नपूर्ण गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा नारच्याङ आधारभूत विद्यालय गाडपारले दुई स्वर्ण सहित पाँच पदक जितेको छ । कक्षा ८ का छात्र अनुज तिलिजाले दुई स्वर्ण, कक्षा ७ की हिमाली बुढाले दुई रजत र एक

कालोपत्रका लागि मालढुङ्गा–बेनी सडक मंसिर १ गतेदेखि दैनिक सात घण्टा बन्द हुने

बेनी ःम्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि मङ्सिर १ गते सोमबारदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ । कालोपत्रको काम धमाधम भइरहेको सडक खण्डमा सवारीसाधन आवतजावत

अन्नपूर्णमा टोल टोलमा पुगेर स्वास्थ्य परिक्षण

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले टोल टोलमा पुगेर सर्वसाधारणको स्वास्थ्य परिक्षण गर्ने ब्यवस्था मिलाएको छ । स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाई नभएको टोलमा पुगेर रोग पहिचानका लागि स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण गरेका

मुक्तिनाथ सहकारीको १८ औ साधारणसभा

बेनी, ः मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका १८ औ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको गत आर्थिक वर्ष २०८१÷०८२ को प्रगति, आर्थिक, लेखा परिक्षण र विभिन्न उपसमितिको प्रतिवेदन तथा चालु आर्थिक

बेनी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी वेष्ट पोइन्टलाई

बेनी, बेनी नगरपालिका अन्तर्गतका विद्यालयस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी न्यु वेष्ट पोइन्ट आवासीय माविले जितेको छ । बेनीमा शनिबार सम्पन्न प्रतियोगितामा २१ स्वर्ण, १५ रजत र १६ कास्य पदक सहित वेष्ट पोइन्ट

प्रतिनिधीसभा पुर्नस्थापनाको माग गर्दै एमाले म्याग्दीको जनसभा

बेनी ः प्रतिनिधीसभा पुर्नस्थापनाको मुख्य राख राख्दै नेकपा एमाले म्याग्दीले शनिवार बेनीमा सद्भाव ¥याली तथा जनसभा गरेको छ । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि केन्द्रीय कार्यक्रम अनुसार म्याग्दीमा पनि जिल्ला कमिटीद्वारा

नागीमा अन्नपूर्णको राष्ट्रपति रनिङ्ग शिल्ड

बेनी । अन्नपूर्ण गाउँपालिका–८ नांगीमा रहेको हिमाञ्चल माविको परिसरमा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान र राष्ट्रिय खेलकुद परिषद्को

ताकममा सेनाको स्वास्थ्य शिविर, करिब दुई सय जना लाभान्वित

बेनी, ः नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे ब्यारेकको आयोजनामा शुक्रबार म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा सम्पन्न भएको स्वास्थ्य शिविरमा करिब दुई सय जना लाभान्वित भएका छन् । धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलब