बेनी अस्पतालमा शल्यक्रिया सेवा सूचारु, एक महिनामा २१ वटा मेजर शल्यक्रिया
बेनी ः प्रदेश अस्पताल बेनीमा शल्यक्रिया मार्फत गरिने प्रसुति र सर्जरी सेवा सूचारु भएपछि जिल्लाबासीलाई सहज भएको छ ।
शल्यक्रियामार्फत गरिने प्रसूति, ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवाका लागि पोखरा, काठमाडौ, चिनवन!-->!-->!-->…
