गौतम फार्मेसीको आयोजनामा रुममा निशूूल्क स्वास्थ्य शिविर

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–२ रुममा निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रुमको लालीगुराँस युवा क्लवको सहयोग र दरवाङमा रहेको गौतम फार्मेसीको आयोजनामा शनिबार सम्पन्न शिविरमा एक सय ५० जना लाभान्वित भएका छन् । ३५ जनाको भिडियो

गरिमा विकास बैंकको वार्षिकोत्सवको अवसरमा बेनीमा रक्तदान

बेनी, ः गरिमा विकास बैंकले आफ्नो १९ औं बार्षिकोत्सवको अवसरमा आइतबार बेनीमा बृहत रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाद्धारा सञ्चालित रक्तसञ्चार गृहको प्राविधिक सहयोगमा आयोजना भएको कार्यक्रममा ४८ जनाले रक्तदान

२३ औं जेसीज कपको तयारी पुरा

बेनी, । म्याग्दी सदरमुकाम बेनीमा सञ्चालन हुन लागेको २३ औँ अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ । आइतवार आयोजित पत्रकार सम्मेलनमा म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्तीले मङ्सिर ८ देखि १३ गतेसम्म बेनीको

म्याग्दीमा दुई हजार दुई सय जना मतदाता थपिए

बेनी ः म्याग्दीमा दुई हजार दुई सय जना नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले गत असोज १० गतेदेखि शुक्रबारसम्म मतदाता नामावली दर्ता गर्ने व्यवस्था मिलाएको थियो । उक्त

धवलागिरीका तीन सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिकामा रहेका ११ वटा माध्यमिक विद्यालयका तीन सय जना भन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण भएको छ । धवलागिरी गाउँपालिका–७ धारापानीका स्व. लोकबहादुर थापा र आमा चन्द्रकली थापाको नाममा उहाँका

उत्कृष्ट चार करदाता सम्मानित

बागलुङ, । आन्तरिक राजश्व कार्यालय बागलुङले चार जना उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा कार्यालयले बिहीबार आफ्नो कार्यक्षेत्रका चार जिल्लाका उत्कृष्ट करदाताहरुलाई सम्मानित गरेको हो ।कार्यालयले बागलुङबाट

माथिल्लो मुस्ताङको निषेध फुकुवा गर्न जनप्रतिनिधिको माग

जोमसोम । मुस्ताङका स्थानीय जनप्रतिनिधिले मुस्ताङको उपल्लो क्षेत्रमा कायम रहेको निषेध फुकुवा गर्न माग गरेका छन् । जिल्ला समन्वय समिति, मुस्ताङकी प्रमुख माया गुरुङको नेतृत्वमा आएको जनप्रतिनिधिको टोलीले बिहिबार बालुवाटारमा प्रधानमन्त्री

बालाचतुर्दशीमा छ लाख १२ हजार भेटी

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा बालाचतुर्दशी पर्वको अवसरमा रु. छ लाख १२ हजार भेटी सङ्कलन भएको छ । शिवालय क्षेत्र विकास कोषकी कोषाध्यक्ष कुमारी रोकाका अनुसार बुधबार परेको

गलेश्वर आएर पुर्वराज्यमन्त्री गर्बुजाले भने- अन्तरिम सरकारले नदी नियन्त्रण सहितका ४२…

गलेश्वर, । पुर्व उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर)ले अन्तररिम सरकारले केही नदी नियन्त्रण सहित रु. ४२ करोड बढीका आयोजना कटौती गरेको बताउनुभएको छ ।गलेश्वर शिव युवा क्लव, गलेश्वरधाम आमा समूह र गलेश्वर बजार टोल

गजुरमा सुनको जलप र छानामा सुनौलो रंगरोगन भएपछि चम्कीयो गलेश्वर मन्दिर

गलेश्वर, दाताको सहयोगमा म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरको गजुरमा सुनको जलप र छानामा सुनौलो रंग लगाइएको छ । गलेश्वर निवासी बमबहादुर पुनले व्यक्तिगत रुपमा करिब रु. चार लाख खर्चेर मन्दिरको छानोमा गोल्डेन कलर (सुनौलो)