जलजलामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

मल्लाज, ः पर्वतको जलजला गाउँपालिका अन्तरगतका विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि मल्लाजमा सुरु भएको छ । मल्लाजको विद्याज्येती मावि परिसरमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जलजला गाउँपालिकाका

बेनीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

बेनी। बेनी नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । अभियानको पहिलो दिन मंगलबार बेनी बजारमा लैगिंक हिंसा विरुद्धको सन्देश प्रवाह गर्ने उद्देश्यले प्रभातफेरी गरिएको छ । जिल्ला प्रशासन कार्यालय अगाडीको

जलजलामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

बेनी, । पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा मंगलबार लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा ‘प्रविधिको सही प्रयोग गरौ, लैगिंक हिंसाको अन्त्य गरौ’ भन्ने नारासहित सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जलजला

बेनीमा २३ औं ‘जेसीज कप’ फुटबल प्रतियोगिता शुरु

बेनी, म्याग्दी सदरमुकाम बेनीमा मङ्गलबारदेखि २३ औँ अन्तर मा.वि. ‘जेसीजकप फुटबल’ प्रतियोगिता शुरु भएको छ । मङ्सिर १३ गतेसम्म बेनीको खुलामञ्चमा सञ्चालन हुने प्रतियोगिताको म्याग्दीका १९ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । कक्षा १०

म्याग्दी नदीमा पानीको सतह घटेपछि पर्खाल निर्माण सुरु

म्याग्दी ।  सदरमुकाम बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण सुरु भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत बेनीस्थित जिल्ला प्रशासन कार्यालय पछाडि रहेको दरवाङ बसपार्क क्षेत्र भएर बग्ने

म्याग्दी क्याम्पसमा विद्यार्थी गुणस्तर समुह गठन

बेनी ः बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले शैक्षिक वर्ष २०८२÷२०८३ का लागि विद्यार्थी गुणस्तर समुह गठन कार्य सम्पन्न गरेको छ ।क्याम्पसमा शिक्षण शिकाइ कार्यलाई व्यवस्थित गर्ने प्रयोजनमा सहयोगी भूमिका खेल्न हरेक कक्षामा गुणस्तर समुह गठन

हेम माविका दिर्घसेवी शिक्षकको सम्मानपूर्वक बिदाई

म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माविका दुई जना दिर्घसेवी शिक्षकको सोमबार सम्मपूूर्णक बिदाई गरिएको छ । तीन दशकभन्दा बढी समय अध्यापन गराउनुभएका सेवानिवृत्त शिक्षक ठाकुुरप्रसाद पौडेल र कर्णनाथ सुवेदीको

मिडिया सोसाइटी अवार्ड साधन घर्तीलाई

म्याग्दीका क्रियाशिल पत्रकार साधन घर्ती मिडिया सोसाइटी अवार्ड २०८२ बाट सम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाइटीले हरेक वर्ष प्रदान गर्ने मिडिया अवार्ड यस वर्ष गोरखापत्र दैनिकका दरबाङ समाचारदाता समेत रहनुभएका घर्तीलाई प्रदान गरिएको हो

पत्रकार महासंघ म्याग्दीद्धारा सात बुँदे चाङ्गा घोषणापत्र जारी

बेनी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा सोमबार मंगला गाउँपालिका–५, अर्मनको चाङ्गामा घुम्ती वैठक तथा पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जिल्लामा रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय

गौतम फार्मेसीको आयोजनामा रुममा निशूूल्क स्वास्थ्य शिविर

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–२ रुममा निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रुमको लालीगुराँस युवा क्लवको सहयोग र दरवाङमा रहेको गौतम फार्मेसीको आयोजनामा शनिबार सम्पन्न शिविरमा एक सय ५० जना लाभान्वित भएका छन् । ३५ जनाको भिडियो