बेनीमा मौलिक परम्परागत रोपाइँ नाच प्रर्दशन

बेनी, केटा ः ‘असारे मास, दव्दवे हिलो छुनलाई घिन लाग्योपातली नानीलाई, फरिया किन्दा, छ बीस रिन लाग्यो ।’केटी ः‘त्यो पारी वन, खरिको बोट, गुड लायो फिस्टालेफरीया किन्दा, रिन लायो भन्छ, के पाल्ला यस्ताले ?’ म्याग्दीको सदरमुकाम बेनीको सडकमा

दरबाङका पसलमा सरसफाईको अवस्था सुधार गर्न अनुगमन टोलीको सुझाव

दरवाङ, । मालिका गाउँपालिका ६ दरबाङ बजारमा सञ्चालित पसलहरुको बिहीबार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा दरबाङ बजारमा सञ्चालित विभिन्न पसलहरु, होटल, रेष्टुरेण्ट तथा बेकरीको अनुगमन र निरीक्षण गरिएको हो । जिल्ला

म्याग्दीका प्रजिअ ढकालको गृहमा सरुवा, गृहमन्त्रीका निजी सचिव तिवारी म्याग्दीमा

बेनी, । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको सरुवा भएको छ । गृह मन्त्रालयले म्याग्दी सहित देशका विभिन्न जिल्लाका प्रमुख जिल्लाहरुको सरुवा गरेको हो । प्रजिअ ढकालको गृह मन्त्रालयमा सरुवा भएको छ भने गृहमन्त्री रमेश लेखकको निजी

एक वर्षमा साढे दुई सय परिवारले म्याग्दी छाडे

म्याग्दी- जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् । स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्षिक एक सयको हाराहारीमा छ । बढ्दो

अन्नपूर्णका पशुमा मौसमी कृत्रिम गर्भाधान

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले पालेका गाईभैसीलाई ‘हिट सिङक्रोनाइजेशन’ (मौसमी कृत्रिम गर्भाधान) गराउन थालिएको छ। हिट सिङक्रोनाइजेशन पशुहरुको हिटलाई एउटै चक्र (समय)मा ल्याएर प्रजनन् प्रभावकारी र व्यवस्थित गर्ने

म्याग्दीमा ‘घरघरमा प्रहरी’ अभियान शुरु

बेनी, । जिल्ला प्रहरी कार्यालय म्याग्दीले ‘घरघरमा प्रहरी’ अभियान शुरु भएको छ ।नागरिक र प्रहरीको सम्बन्धलाई थप विश्वसनीय बनाएर शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिकाबाट

पुर्वजनमुक्ती सेनाको उपचारका लागि माओवादी केन्द्रको सहयोग

बेनी, । म्याग्दीका एक जना पुर्वजनमुक्ती सेनाको उपचारका लागि नेकपा (माओवादी केन्द्र)ले आर्थिक सहयोग गरेको छ । रघुगङ्गा गाउँपालिका–१ बेगका खुमबहादुर बिकको उपचारका लागि माओवादी केन्द्रको म्याग्दी–काठमाडौ सम्पर्क मञ्चको अगुवाईमा रु. दुई लाख

‘विद्यार्थीसँग हुलाक सेवा’ कार्यक्रम

बेनी, । जिल्ला हुलाक कार्यालय म्याग्दीले ‘विद्यार्थीसँग हुलाक सेवा’ कार्यक्रम सुरू गरेको छ । हुलाक सेवाको महत्वका बारेमा विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो । इमेल, इन्टरनेट र सामाजिक संजालको प्रयोगले

दानामा बजार अनुगमन

बेनी। म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३, दानामा सोमबार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा दानामा सञ्चालित विभिन्न पसल तथा होटलहरुको अनुगमन गरीएको हो । सात वटा होटल र नौ वटा किराना तथा खुद्रा पसलहरुको

राहुघाटको बाँधमा पहिरो खस्दा दुई मजदुरको मृत्यु, पाँच घाइते

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको बाँध क्षेत्रमा सोमबार दिउँसो खसेको पहिरोमा पुरिएर दुई जना मजदुरको मृत्यु र पाँच जना घाइते भएका छन् । रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा निर्माणाधिन