एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनःनिर्माण

बेनी, म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा एक सय वर्ष पुरानो ऐतिहाँसिक गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनःनिर्माण भएको छ । सरकारी निकायको अनुदानको तुलनामा समुदायले दोब्बर बढी सहयोग जुटाएर ऐतिहाँसिक महत्वको मन्दिर पुनःनिर्माण गरेका

गुर्जा र धौलागिरि हिमालको काँखमा रहेको मुदी पाहुनाको पर्खाइमा

मुदी, ः पृष्ठभूमिमा गुर्जा र धौलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरु । ग्रामिण जिवनशैली । हिउँदमा बेशी र बर्खामा लेक जाने पशुका घुम्ति गोठहरु । चिटिक्क परेका गल्लीहरु । कर्नासेमा मकैको झोता झुण्डाएका घरहरु । म्याग्दीको

एमालेका केन्द्रिय सदस्य तथा पुर्व सांसद थापाद्धारा सक्रीय राजनीतिबाट बिदा लिने घोषणा

बेनी, । नेकपा एमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्लाका इञ्चार्ज भुपेन्द्रबहादुर थापाले सक्रीय राजनीतिबाट बिदा लिने घोषणा गर्नुभएको छ । म्याग्दीबाट वि.स. २०७४ को चुनावमा प्रतिनिधीसभा सदस्यमा निर्वाचित सांसद समेत रहेका र

बेनी सामुदायिक माविका निवर्तमान प्रअ दिपक श्रेष्ठको नागरिक अभिनन्दन् सहित विदाई

बेनी। बेनी सामुदायिक माविका निवर्तमान प्रअ दिपक श्रेष्ठको बिहिबार नागरिक अभिनन्दन सहित विदाई गरिएको छ । बेनी सामुदायिक माविको व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, विद्यार्थी, पुर्व विद्यार्थी र अभिभावकहरुले श्रेष्ठलाई

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको एथलेटिक्स तर्फ बेनी नगरपालिकाको अग्रता

बेनी । बेनीमा बिहिबार देखि शुरु भएको ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको पहिलो दिन भएका एथलेटिक्स तर्फका खेलमा बेनी नगरपालिकाले अग्रता कायम गरेको छ । आठ स्वर्ण, छ रजत र दुई कास्य पदक सहित अग्रता कायम गरेको बेनी

बास्कुनामा लाटोकोसेरो संरक्षण

बेनी, म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनामा रहेको देउरालीपाखा सामुदायिक वनलाई संकटापन्न पंक्षी लाटोकोसेरो संरक्षण क्षेत्र बनाइएको छ । २१ दशमलब ६५ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा पाइने लाटोकोसेरो जोगाउन र पर्यापर्यटनको उद्देश्यले

लेभल्स क्लवको पहिलो वार्षिकोत्सवमा कालरात्री ब्याड, चन्द्र, नेशन र सम्बोजको प्रस्तुति

पोखरा । म्याग्दीका युवा व्यवसायी अमित रोकाले पर्यटकीय नगरी पोखराको लेकसाइडमा सञ्चालन गर्नुभएको लेभल्स क्लवले आगामी शनिबार पहिलो वार्षिकोत्सव मनाउने भएको छ । १३ डिसेम्बरका दिन वार्षिकोत्सवको अवसर पारेर क्लवले कालरात्री ब्याण्ड, गायक

बालमन्दिर माविमा झलप्रसाद गौचनको स्मृति कोष स्थापना

बेनी, । बेनी नगरपालिका–८ कालीपुलमा रहेको बालमन्दिर माविमा स्व. झलप्रसाद गौचनको स्मृतिमा अक्षयकोष स्थापना भएको छ । गत वर्ष दिवंगत हुनुभएको बेनीको शिक्षामार्ग निवासी गौचनको स्मृतिमा उहाँका परिवारले अक्षयकोष स्थापना गर्न बुधबार रु. एक लाख

रत्नेचौरमा लिफ्ट प्रबिधीको खानेपानी योजना निर्माण

म्याग्दी: बेनी नगरपालिका–१ रत्नेचौरमा कालीगण्डकी नदीको पानी तानेर ‘एक घर, एक धारा’ मचभबm पूरा गर्ने उद्देश्यसहित निर्माण गरिएको रत्नेचौर ‘लिफ्ट’ खानेपानी योजना सम्पन्न भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत

भ्रष्ट्राचार विरुद्ध शान्ति समाजको प्रर्दशन

बेनी, । भ्रष्ट्राचार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज म्याग्दी शाखाले मंगलबार बेनीमा प्रर्दशन गरेको छ । हरेक वर्षको डिसेम्बर ९ तारिकका दिन विश्वब्यापी रुपमा भ्रष्ट्राचार विरुद्ध अन्तराष्ट्रिय दिवस