बेनीमा केयरमा आवद्ध सहकारीको समिक्षा
बेनी, । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको सहकारीहरुको स्तरीकरण (केयर) कार्यक्रममा आवद्ध सहकारी संस्थाहरुबीच बेनीमा समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
केयरमा आवद्ध बेनी बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा राष्ट्रिय सहकारी!-->!-->!-->…