रत्नेचौर–भकुण्डे सडकको गुणस्तरमा भकुण्डेबासीको प्रश्न
भकुण्डे ः बेनी नगरपालिका–१ रत्नेचौर देखि वडा नम्बर २ ज्यामरुककोटको भकुण्डे जोड्ने सडक स्तरोन्नति योजना निर्माणका क्रममा कमशल काम भएको स्थानीयबासीले गुनासो गरेका छन् ।
बेनी नगरपालिकाले शुक्रबार भकुण्डेमा आयोजना गरेको सार्वजनिक सुनुवाई!-->!-->!-->…
