म्याग्दी क्रिकेट संघको अध्यक्षमा सौरभ किसान

बेनी । म्याग्दी क्रिकेट संघको अध्यक्षमा सौरभ किसान चयन हुनुभएको छ । जिल्ला खेलकुद विकास समिति, म्याग्दीको संयोजकत्वमा नवगठित संघको कार्यसमितिको उपाध्यक्षमा बिनिता रेग्मी, सचिव सुरज भट्टराई, सह–सचिवमा मञ्जुर कटुवाल, कोषाध्यक्ष सरोज पौडेल

स्वर्गाश्रममा विश्व ध्यान दिवस मनाइयो

भकिम्ली, ः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको स्वर्गाश्रममा आइतबार विबिध कार्यक्रम गरेर विश्व ध्यान दिवस मनाइएको छ ।बेनी नगरपालिका वडा नं. ३ को कार्यालयको सहयोगमा नविन आनन्द योग केन्द्र नेपाल र स्वर्गाश्रम क्षेत्र विकास समितिको आयोजनामा

राप्रपाले काठमाडौं १ मा सिफारिस गरेको पशुपतिशमशेर राणालाई हो, रवीन्द्रको अफवाह

काठमान्डौ, राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) ले काठमाडौं १ बाट प्रत्यक्ष निर्वाचनतर्फ पशुपतिशमशेर राणासहित ४ र समानुपातिकमा प्रा. डा. जयन्तनाथ खनालसहित ६ जनालाई सिफारिस गरेको पुष्टि भएको छ । काठमान्डौ क्षत्र नं १ को क्षत्रिय

कालीगण्डकी कोरिडोर ः तातोपानी–घाँसा खण्ड स्तरोन्नति

बेनी, चिन र भारत जोड्ने, राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानी देखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सकिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीको नागढुङ्गा

म्याग्दीका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी तालिम

बेनी । म्याग्दीका होटल, रेष्टुरेन्ट, चमेनागृह र होमस्टे ब्यवसायीहरुलाई खाद्य सुरक्षा सम्बन्धी तालिम दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको आयोजनामा शनिबार बेनीमा सम्पन्न तालिममा ८० जना ब्यवसायीहरुको सहभागिता थियो ।

कास्कीकोटमा सामाजिक सञ्जाल सदुपयोग सम्बन्धी तालिम सम्पन्न

पोखरा, । हाम्रो कास्कीकोट युवा सञ्जाल (OKYN), पोखरा–२४ को आयोजनामा सामाजिक सञ्जालको सदुपयोग सम्बन्धी एक दिने तालिम शनिबार कास्कीकोटमा सम्पन्न भएको छ। “बदलिँदै छ समाज, बदलिँदै छ हाम्रो सोच — सुन्दर, सभ्य र समृद्ध कास्कीकोट” भन्ने

मुख्यमन्त्री सुरेन्द्र पाण्डेद्धारा म्याग्दीका सडक योजनाको अनुगमन

बेनी ः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले काम भएका योजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिवद्धता जनाउनुभएको छ । म्याग्दीमा प्रदेश सरकार मार्फत सञ्चालित सडक आयोजनाहरुको शनिबार अनुगमनका क्रममा मुख्यमन्त्री पाण्डेले

फागुन २१ को चुनाव राजनीतिक निकाशको प्रस्थानबिन्दु– उपसभापति वाग्ले

बेनी ः राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णीम वाग्लेले नेपालको राजनीतिक अन्यौलता अन्त्य गरि देशलाई निकाश दिनका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधीसभा सदस्य निर्वाचन सफल बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र

सोवाङ धुरीमा आश्रयस्थल भवन निर्माण

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीय स्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएको छ । चिमखोलाका तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनले काठ र जस्तापाटाको प्रयोग गरेर समुन्द्रि सतहदेखि तीन हजार आठ सय

रत्नेचौर–भकुण्डे सडकमा गरिएको कालोपत्र खाल्डा पर्न थाल्यो

बेनी, बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुदै कालोपत्र भएको सडकमा खाल्डा पर्न थालेको छ । सडक डिभिजन कार्यालय बागलुङ मार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी नगरपालिका– १ रत्नेचौर देखि वडा