मालिकाले पाँच महिनामा एक प्रतिशत पनि बिकास बजेट खर्च गर्न सकेन्

दरवाङ । म्याग्दीको मालिका गाउँपालिकाको चालु आर्थिक वर्षको बजेट खर्च एक प्रतिशत भन्दा पनि थोरै भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिश्चन्द्र ढकालले प्रस्तुुत गर्नुभएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पुस ११ गते सम्म शुन्य

कपडा तथा फेन्सी व्यवसायी समितिमा शर्मा

बेनी। कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीको अध्यक्षमा दामोदर शर्मा चयन हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न समितिको नवौं साधारणसभा तथा पाचौं अधिवेशनबाट शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।समितिको उपाध्यक्षमा उमनाथ शर्मा,

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासघमा शर्मा

बेनी । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासघ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा नारायण शर्मा निर्वाचित हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न महासंघको सत्रौ साधारणसभा तथा आठौं जिल्ला अधिवेशन वाट सर्वसम्मत रुपमा शर्माको नेतृत्वमा नयाँ कार्य

म्याग्दी जेसीजको अध्यक्षमा दिनेश विश्वकर्मा

बेनी, । म्याग्दी जेसीजको अध्यक्षमा दिनेश विश्वकर्मा निर्वाचित हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न २७ औँ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट विश्वकर्माको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । समितिको निवर्तमान

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी, ः म्याग्दीको मङ्गला गाउँपालिकाको ३ र ४ नम्बर वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्माणको अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय

रघुगङ्गाको दुवारीमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुग्यो

बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ दुवारीमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत दुवारी, ढाँड र पात्लेखर्कमा वितरण लाइन विस्तार र ट्रान्सफर्मर

सिममा निरन्तर चल्दैछ पुरानो कोलमा उखु पेल्ने चलन

बेनी ः म्याग्दीको मङ्गला गाउँपालिकाका किसानहरुले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत्रीले एक सय वर्षअघि भारतको कोलकत्ताबाट ल्याएको कोलमा हरेक वर्ष पुष र माघ

नेपाली कम्युनिष्ट पार्टी म्याग्दीद्धारा उमेद्वारको नाम सिफारिस

बेनी, ः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि उमेद्वारको नाम सिफारिस गरेको छ । बेनी स्थित पार्टी कार्यालयमा बिहिबार बसेको बैठकले प्रत्यक्षतर्फ ५ र समानुपातिकतर्फ ६

बिम दोवाटाका मित्रलालले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाए

बिम, म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । २० बर्षअघि बिलाउनीको झाडीले भरिएको भिरालो पाखो सुन्तला र केराको बगैचामा परिणत गरेका हुन् । दोवाटाका मित्रलाल गौतमले कुनै समय स्याल

२०८१ को एसइई नतिजामा सामुदायिक तर्फ विद्याज्योती पर्वतमा पहिलो

ग्रामप्रकाश मावि दोस्रो र जनकल्याण तेस्रो भएबेनी, । पर्बतको जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योति माध्यमिक विद्यालय २०८१ सालको एसईई परीक्षाको नतिजामा सामुदायिक विद्यालयतर्फ पर्वत जिल्लामा पहिलो बनेको छ ।त्यसैगरी जलजला गाउँपालिका–५