मल्लाज कोतको राँगो मार हान्न तीन लाख बढी कबोल

बेनी, । पर्वतको जलजला गाउँपालिकामा रहेको मल्लाज भगवति कोत मन्दिरमा नवरात्रको नवमिमा राँगो मार हान्ने व्यक्ति प्रतिस्पर्धाबाट छनौट गरिएको छ । मल्लाज भगवति कोत व्यवस्थापन समितिले सोमबार बढीबढाउ गरेर राँगो मार हान्ने व्यक्ति छनौट गरेको हो

मुस्ताङमा एक लाख दुई हजार विदेशी पर्यटक भित्रिए

जोमसोम, । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२५ को जनवरीदेखि सेप्टेम्बर २८ तारिखसम्ममा एक लाख आठ हजार ६८६ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् ।अघिल्लो वर्ष सोही अवधिमा यहाँ एक लाख दुई हजार ९४ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको

सस्तीयो भेडाच्याङग्राको मूल्य

बेनी, ः दसै पर्वका लागि मुस्ताङबाट बिक्री गर्न बजारमा ल्याइएका भेडाच्याङग्राको मूल्य यस वर्ष सस्तिएको छ । ब्यापारी र उपभोक्ताका अनुसार गत वर्षको तुलनामा प्रतिगोटा भेडाच्याङग्राको मूल्य रु. पाँच हजार र प्रतिकिलोग्राम जिउँदाको मूल्य रु.

धौलागिरि आरोहण शुरु

बेनी, ः म्याग्दीमा रहेको विश्वको सातौ (आठ हजार एक सय ६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयामको आरोहण शुरु भएको छ । धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ को भूगोलमा पर्छ । सभेन समिट टे«क्स मार्फत आरोहणका लागि गएका तीन जना

उद्योग वाणिज्य महासंघको टोली कोरला नाकामा

बेनी, । नेपाल उद्योग वाणिज्य महासंघको टोलीले मुस्ताङ स्थित चिनको सिमानामा रहेको कोरला नाकाको ब्यवसायिक सम्भावना अध्ययन गरेको छ ।महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गण्डकी प्रदेशका जिल्ला उद्योग वाणिज्य संघको टोलीले आइतबार दुई

प्रकाश दुतराजको ‘छैन र माया’

बेनी । कलाकार प्रकाश दुतराजले ‘छैन र माया’ बोलको गित सार्वजनिक गर्नुभएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मन घर भएका दुतराजले पछिल्ला केही वर्षयता दसै पर्वको छेको पारेर मौलिक र ग्रामिण जिवनशैली झल्काउने माया प्रेमका कथामा आधारित

बेनीको कालीपुलबाट एक जना कालीगण्डकीमा वेपत्ता

बेनी, म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा टिकटक बनाउने क्रममा एक जनालाई आज कालीगण्डकीले बगाएर बेपत्ता बनाएको छ । कालीकोटको शुभकालिका गाउँपालिका–८ का अन्दाजी २१–२२ वर्षीय सदान्द पोखरेल कालीगण्डकीले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी

ताकमकोत–अन्नपूर्ण–जगन्नाथ मन्दिरको उद्घाटन

ताकम। म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा पुननिर्माण भएको ताकमकोत–अन्नपूर्ण–जगन्नाथ मन्दिरको शुक्रबार उद्घाटन गरिएको छ । जगन्नाथ अन्नपूर्ण ट्रष्ट कोष तथा व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा पुर्व उर्जा, जलस्रोत तथा सिचाई

म्याग्दीका पर्यटकीय स्थल सुनसान

बेनी, मुख्य याममै म्याग्दीका पर्यटकीय स्थल सुनसान भएका छन् । विगतका वर्षमा असोज–कात्तिक महिनामा पाहुनाको स्वागत सत्कारमा व्यस्त हुने होटल र पर्यटन व्यवसायीहरु यसपाली फुर्सदिला भएका छन् ।‘जेनजी पुस्ता’को आन्दोलन, राजधानी काठमाडौसँग जोड्ने

घोडेपानीमा अन्नपूर्णको स्वास्थ्य शाखाको समिक्षा सम्पन्न

घोडेपानी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको स्वास्थ्य शाखाको आर्थिक वर्ष २०८१÷०८२ को समिक्षा कार्यक्रम बिहिबार पर्यटकीय स्थल घोडेपानीमा सम्पन्न भएको छ ।गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष र स्वास्थ्य