आज भाइटीका

काठमाडौं : नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ। यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना

सदभाव कायम र विकृति नियन्त्रणमा म्याग्दीका सरोकारवालाको जोड

बेनी, म्याग्दीका सरोकारवालाहरुले संस्कृतिको संरक्षण, सामाजिक सद्भाव र विकृति नियन्त्रणमा जोड दिएका छन् । नेपाल सम्वत ११४४ को अवसरमा नेपाल भाषा मंका खःल म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागिहरुले

सबै मुस्ताङबासी कोरला नाकाबाट चिन जान पाउने

बेनी, मुस्ताङको सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चिनको (नेचुङ–लिजी) बजार जान आउन पाउने भएका छन् । यसअघि चिनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चिन जान

चार वर्षपछि खुुल्यो कोरला नाका

बेनी, मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थित कोरला नाका चार वर्षपछि सोमबारदेखि खुुलेको छ । चीनको धोङवासेन काउन्टी पार्टी सचिव साओएई, काउन्टी म्याजेस्ट्रेड लुवु सिरेन, सहायक काउन्टी तहका सबै कार्यकर्ता, कस्टम्स भन्सार, सीमा निरीक्षण,

पखेर–बरंजा सडक स्तरोन्नतिको काम यसै वर्षदेखि शुरु हुन्छ–मन्त्री जुग्जाली

बरंजा, । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले मंगला गाउँपालिकाको पखेर–बरंजा सडक स्तरोन्नतिको काम चालु आर्थिक वर्षदेखिनै शुरु गर्न लागिएको बताउनु भएको छ ।मंगला गाउँपालिकाको वडा नम्बर ३ र

हटिया–ताराखोला सडक अलपत्र पारेका ठेकेदार काममा नफर्किए कालोसूचीमा राखेर कारबाहीको तयारी…

अर्गल, । गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले अलपत्र अवस्थामा रहेका बाग्लुुङको गल्कोट–हरिचौर–हिल–तारा हुुदै म्याग्दीको रुपमा जोड्ने सडकका ठेकेदारलाई काम फर्काउन मन्त्रालय तहबाट

भोलीदेखि नियमित खुुल्न लागेको कोरला नाकामा अस्थायी संरचना तयार

म्याग्दी, ] चार वर्षपछि पुुनःसञ्चालनको तयारी भएको मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थित कोरला नाकाको नेपालतर्फ सुुरक्षाकर्मीहरुको आश्रयका लागि अस्थायी संरचना तयार गरिएको छ । लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी)को

ताराखोलामा भुुस पोल्ने पर्व धुुमधामसँग मनाइदै

अर्गल, । बागलुुङको ताराखोलाका रैथाने मगरले यस वर्षको ‘भुस पोल्ने पर्व’ धुुमधामसँग मनाउदैछन् । प्रकृतिपूजक अर्गली मगरले बर्सेनि कात्तिकमा यो पर्व धुमधामसँग मनाउँछन् । २४ गतेदेखि सुरु भएको पर्वलाई गाउँलेले आइतबार बिदाइ गर्दैैछन् ।

झलप्रसाद गौचनको अध्यक्षतामा भूपु सैनिक सहकारीको सञ्चालक समिति चयन

बेनी, २५ कात्तिक । बेनीमा केन्द्रिय कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व चयन भएको छ । बेनीमा शुक्रवार सम्पन्न १८ औँ बार्षिक साधारण सभा तथा आठौँ अधिवेशनबाट क्याप्टेन झलप्रसाद गौचनको अध्यक्षतामा

अन्नपूर्णको वार्षिक समिक्षा र सार्वजनिक सुनुवाई

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समिक्षा, २०८०÷०८१ को प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरको छ । शुक्रबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजना गरिएको