जेष्ठ नागरिकलाई गरिमाको न्यानो कपडा

बेनी, । गरिमा विकास बैंक लिमिडेटले बिहिबार बेनी नगरपालिका–९ गलेश्वरको आश्रममा बस्ने ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरेको छ । १७ औं बार्षिकोत्सवको अवसरमा ५५ बृद्धबृद्धालाई सुइटर वितरण गरेको हो । बैंकका पूर्व सञ्चालक समितिका

‘माटोमा गरेको मेहनत र लगानीले भोको बस्नुपर्दैन’

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका ३६ वर्षीय हरि गर्बुजा कामको खोजीमा १० बर्ष अघि अफगानिस्तान पुग्नुभएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि गर्बुजाले अफगानिस्तान बसाई आठ महिनामै बिट मारेर घर फर्कनुपरेको थियो । घर

रघुगंगाको कार्यालयमा रमेश गुरुङको अनसन जारी

मौवाफाँट, ः म्याग्दीको रघुगंगा गाउँपालिकाको मौवाफाँट स्थित कार्यालय परिसरमा मंसिर ४ गते दिउँसोदेखि पिप्लेका रमेश गुरुङले शुरु गरेको अनसन बिहिबार पनि जारी रह्यो । रघुगंगा गाउँपालिकाको आधारभूत अस्पताल राज्यको मापदण्ड अनुरुप तथा सगमता र

जलजलामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

मल्लाज, । पर्वतको जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योती माविमा बिहिबारदेखि मावि स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । जलजला गाउँपालिकाले आयोजना गरेको दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको जिल्ला

श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग

बेनी । घना जङ्गलको साँघुरो बाटो । गाउँदेखि मूल सडकमा ओहोरदोहोर गर्न सास्ती खेप्नुपर्ने बाध्यता । घाँस दाउरा गर्न कठिन त छँदै थियो । सबैभन्दा समस्या गाउँमा दिवङ्गत भएका व्यक्तिलाई कालीगण्डकी नदीको घाटसम्म पु¥याउन थियो । म्याग्दीको

जेनेरेटर बिग्रीएपछि लुलाङ फेरि अन्धकार बन्यो

बेनी, ः लघुजलविद्युत परियोजनाको जेनेरेटर बिग्रिएपछि म्याग्दीको धवलागिरी गाउँपालिका–२ को सिंगो वडा अन्धकार बनेको छ । ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनको जेनेरेटर बिग्रिएपछि करिब चार सय घरधुरी अन्धकार भएका हुन् ।

सिवाईसीको बेनी सेवा केन्द्रको १४ औ साधारणसभा सम्पन्न

बेनी, । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको बेनी सेवा केन्द्र स्तरीय साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । बेनी सहित २५ वटा सेवा केन्द्र रहेको सहकारीको २५ हजार ७३ जना सेयर सदस्य रहेका छन । रु. रु. ३९ करोड ४४ लाख ४४ हजार शेयर पुँजी

बेनी नगरको प्रतिक्षालयमा लोक दोहोरी प्रतिष्ठानको वाटर डिस्पेन्सर

बेनी, । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनी नगरपालिकामा आउने सेवाग्राहीहरुको लागि तातो चिसो पिउने पानी उपलब्ध गराउने गरि वाटर डिस्पेन्सर मेसिन राखेको छ । नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीहरु बस्ने प्रतिक्षालयमा

भकिम्ली राखुकी अलसरी थापा डेढ महिनादेखि वेपत्ता

बेनी, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली राखुकी २७ वर्षीय अलसरी थापा (दिलमाया) डेढ महिनादेखि वेपत्ता हुनुभएको छ । बेनीको मंगलाघाटमा बस्दै आएकी दिलमाया असोज २४ गतेदेखि परिवार र आफन्तको सम्पर्कमा नरहेकाले श्रीमान नरबहादुर थापाले

गण्डकी प्रदेश समन्वय परिषद्को यस्ता छन १३ बुदे निर्णय

पोखरा । गण्डकी प्रदेश समन्वय परिषद्को छैटौँ बैठक सम्पन्न भएको छ । प्रदेश समन्वय परिषद्को बैठकले १३ बुँदे निर्णय गरेको छ । बैठकले प्रदेश र स्थानीय तहको प्रशासनिक अन्तरसम्बन्धका लागि प्रमुख सचिवको संयोजकत्वमा स्थानीय तहका प्रमुख