बेनी नगरपालिकाले पहिलो चौमासिकमा एघार प्रतिशत बजेट खर्च गर्यो
पुलाचौर, । म्याग्दीको बेनी नगरपालिकाले चालु आवको पहिलो चौमासिकमा कुल पुँजीगत बजेटको ११ दशमलव ७६ प्रतिशत खर्च गरेको छ ।
पुलाचौरमा शुक्रबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रगति विवरण सार्वजनिक गरिएको हो । पुँजीगततर्फ रु. १७ करोड ९१!-->!-->!-->…