लोकदिप सहकारीको स्थापना दिवसको अवसरमा रक्तदान

लोकदीप बचत तथा ऋण सहकारी संस्था लि. को ११औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा १८ पिन्ट रगत संकलन गरिएको छ । सहकारीले स्थापना दिवसको अवसरमा सञ्चालन गरेको साताब्यापी कार्यक्रम अन्तरगत पहिलो दिन रक्तदान कार्यक्रमको

एमालेका नेताहरुलाई अभिमुखीकरण

बेनी, । नेकपा एमाले जिल्ला कमिटि म्याग्दीले नवनिर्वाचित पालिका कमिटिका पदाधीकारीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । संगठन सञ्चालन सम्बन्धी ज्ञान सिप प्रदान र क्षमता विकास गर्ने उद्देश्यले शुक्रबार बेनीमा भएको कार्यक्रमको केन्द्रिय

बेनी–जोमसोम सडकका पहिरो नियन्त्रणमा बजेट अभाव

म्याग्दी, ः राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट अभाव भएको छ । तत्काल पहिरो नियन्त्रणको काम गर्न नसके बर्खामा नियमित यातायात सञ्चालन गर्न समस्या हुनुका साथै

खिवाङमा खानेपानी आयोजना निर्माण

बेनी, १० चैत ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङमा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको छ । आयोजना निर्माण भएपछि १३६ घरधुरीलाई एक घण्टा बढी समय लगाएर पानी ओसार्नुपर्ने बाध्यता हटेको छ । खिवाङकी रिना बुद्धुजाले आगनको

काफलडाडामा तेस्रो मैतिमाया कप हुने

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ काफलडाडामा नयाँ वर्ष २०८१ को अवसरमा तेस्रो मैतिमाया कप हुने भएको छ । देवी देउराली युवा क्लवले सातौ वार्षिकोत्सवको अवसरमा मैतिमाया कमप तथा विविधि खेलकुद र सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

दलित महिलाहरुको क्षमता विकास तालिम

बेनी, । म्याग्दीको बेनीमा अन्तराष्ट्रिय जातीय भेदभाव उत्मुलन दिवसको अवसरमा दलित महिलाहरुको नेतृत्व विकास तालिम सम्पन्न भएको छ । कदम म्याग्दी र सामाजिक विकास कार्यालय म्याग्दीको आयोजना तथा फेमिनिष्ट दलित संगठनको समन्वयमा स्थानीय तह र

म्याग्दी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता

बेनी । म्याग्दी बहुमुखी क्याम्पसको आयोजना र ग्लोबल आइएमई बैंक लिमिटेडको आर्थिक सहयोगमा शुक्रबार शिक्षा शास्त्र सङ्काय अन्तर समूहको बीचमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । हाजिरी जवाफ प्रतियोगितामा सामान्यज्ञान, स्थानीय तथा

द्वन्द्वपीडित एकल महिलाहरुलाई नेतृत्व विकास तालिम

बेनी,। बेनीमा हिजो द्वन्द्वपीडित एकल महिलाहरुको नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न भएको छ । द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल म्याग्दीको आयोजना, सामाजिक विकास कार्यालय म्याग्दी र एड्भोकेसी फोरम नेपालको सहयोगमा तालिम सञ्चालन गरिएको हो

भानुका विद्यार्थीलाई चन्द्रकला महत स्मृति कोषको टाईबेल्ट

बेनी,। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा रहेको भानु माविका विद्यार्थीहरुलाई चन्द्रकला महत स्मृति अक्षषकोषले टाई र बेल्ट वितरण गरेको छ । ८० जना विद्यार्थीहरुलाई शुक्रबार रु. २१ हजार १०० मूल्य बराबरको टाई बेल्ट वितरण गरिएको हो ।

गण्डकीमा ताल सूचिकरणका लागि विवरण संकलन थालियो

बेनी ः गण्डकी प्रदेशमा रहेका तालको सुचिकरणको काम थालिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्र्तगतको ताल संरक्षण तथा विकास प्राधिकरणले ताल र सिमसार क्षेत्रलाई सूचिकरण गर्ने काम थालेको हो । आज बेनीमा भएको कार्यक्रममा