लोकदिप सहकारीको स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित

बेनी, म्याग्दीको सदरमुकाम बेनीबजारबाट सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि। को ११औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित भएका छन् । सहकारीका सेयर सदस्यलाई लक्षित गरी आयोजित निःशुल्क

असिनाले हिउँदेबालीमा क्षति

बेनी, । म्याग्दीमा सोमबार परेको भिषण असिनाले हिउँदे खेतीबालीमा ठूलो क्षति भएको छ । लामो खडेरीपछि परेको असिना पानीले अन्नपूर्ण, मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा हिउँदे खेतीबालीमा क्षति पु¥याएको हो । म्याग्दीको छिमेकी

नयाँ वर्षमा निलगिरी कप ब्याडमिन्टन हुने

बेनी । नयाँ वर्ष २०८१ को अवसरमा यही चैत अन्तिम साता बेनीमा प्रथम निलगिरी कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । निलगिरी यातायात प्रा.ली.ले नव वर्षको अवसरमा चैत २४ र २५ गते बेनीको कालीपुल कवर्डहलमा म्याग्दी जिल्ला

बेनी नगरपालिकाको चालु आवको दोस्रो चौमासिक सम्मका गतिबिधी र उपलब्धीहरु

बेनी नगरपालिकाको आ.व. २०८०।८१ को फाल्गुण मसान्त सम्मको प्रगती प्रतिवेदन मिति २०८० चैत्र १२ गते जम्मा बजेट (रु) कुल बजेटचालूपूँजीगत७२,६७,७२,६५७.००५३,६४,१२,६५७.००१९,०३,६०,०००.०० फाल्गुण मसान्त सम्मको खर्च विवरण जम्मा खर्चचालु

बेनी नगरपालिकालाई रत्नेचौरबासीको सुझाव

बेनी, । बेनी नगरपालिका– १ रत्नेचौरमा सोमबार सार्वजनिक सुनुवाई गरिएको छ । कार्यक्रममा सहभागीहरुले नगरपालिकाले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको विकासलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्नुपर्ने सुझाव दिएका छन । गणेश महत, टिका बहादुर

म्याग्दीका आयोजनाहरुमा बजेट व्यवस्थाका लागि प्रधानमन्त्री र मन्त्रीहरुसँग भेटघाट

बेनी ः म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले जिल्लाका दुरगामी महत्वका विकास आयोजनामा बजेट व्यवस्थापनका लागि आज प्रधानमन्त्री र विभागीय मन्त्रीहरुको ध्यानाकर्षण गराउनु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), अर्थमन्त्री बर्षमान

पाहुनाको पर्खाइमा टोड्के–पूूर्णगाँउ घरवास

बेनी, म्याग्दीको मंगला गाउँपालिका–१ मा सञ्चालित टोड्के पूर्णगाउँ सामुदायिक घरवास पाहुनाको पर्खाइमा छ । टोड्के भ्रमणमा आउने पर्यटक र पाहुनालाई लक्षित गरेर सञ्चालन गरिएको घरवास कोरोना महामारीपछि लयमा फर्कन सकेको छैन् । टोड्के पूर्णगाउँ

घोडादौड प्रतियोगिताको उपाधी दिपेन्द्रलाई

म्याग्दी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीमा आइतबार भएको चौथो घोडादौड प्रतियोगितामा कास्कीको समरुङका दिपेन्द्र गुरुङ प्रथम हुनुभएको छ । अन्नपूर्ण गाउँपालिका–६ खिवाङ देखि घोडेपानीसम्मको छ दशमलब पाँच

पश्चिम नेपालको अस्पताललाई सहयोग

बेनी, । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले आइतबार १७ औ स्थापना दिवस मनाएको छ । वि.स. २०६३ मा स्थापना भएको र मालिका गाउँपालिकाको केन्द्र दरवाङमा प्रमुख कार्यालय रहेको सहकारीले बेनी अस्पताललाई फर्निचर सहयोग गरेर स्थापना

रघुगंगाको ठाडाखानीमा सामुदायिक स्वास्थ्य इकाई

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । रघुगङ्गा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेपछि स्थानीयवासीले सामान्य बिरामी पर्दासमेत औषधि उपचारका लागि पुरै दिन खर्चेर स्वास्थ्य संस्था