चुनावी तयारीको बारेमा जानकारी लिन अर्थमन्त्री खनाल म्याग्दीमा

बेनी ः अर्थमन्त्री रामेश्वर खनालले स्रोतको अभावले निर्वाचनमा कुनै असर सिर्जना नहुने स्पष्ट पार्नुभएको छ । फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको लागि सरकारले आर्थिक स्रोतको ब्यवस्था मिलाएकाले निर्धक्क भएर चुनावको तयारीलाई

५५ वर्षमा घर फर्किका धनबहादुरले ७६ वर्षमा नागरिकता पाउनुभयो

बेनी । ५५ वर्षपछि पारिवारिक पुर्नमिलन भएका म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङका धनबहादुर छन्त्यालले बुधबार ७६ वर्षको उमेरमा पहिलो पटक नागरिकता बनाउनु भएको छ । प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले धनबहादुरलाई बंशजको आधारमा

बेनी–दिल्ली बस सेवा शुरु

म्याग्दी, ः म्याग्दीको सदरमुकाम बेनीदेखि भारतको दिल्ली बस सेवा शुरु भएको छ । मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले बुधबारदेखि बेनी कालिपुल बासपार्कबाट स्याङ्जा, वालिङ, भैरहवा, अयोध्या, आग्रा हुदै नयाँ दिल्लीसम्मको

गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजना लक्ष्य अघिनै निर्माण सम्पन्न

बेनी ः म्याग्दीको बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिक स्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्य अघिनै सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत सञ्चालन एक वर्ष निर्माण

चोरीको घटना लुकाउन सुरक्षागार्डको हत्या

बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौर स्थित राहुघाट जलविद्युत आयोजनामा यही माघ १५ गते मृत भेटिएका सुरक्षा गार्ड भिष्म पौडेलको हत्या भएको खुलेको छ ।जिल्ला प्रहरी कार्यालय म्याग्दीले ईलामको माई नगरपालिका–९ का ५५ वर्षीय पौडेलको

मल्कवाङका धनबहादुरको ५५ वर्षपछि पारिवारिक पुर्नमिलन

बेनी । २१ बर्षको उमेरमा बेपत्ता हुनुभएका म्याग्दीको धवलागिरी गाउँपालिका–५, मल्कवाङका धनबहादुर तुलाचन पाँचदशकपछि सम्पर्कमा आउनुभएको छ ।गाउँबाट परिवारलाई भर्ती हुने भन्दै भारत जानु भएका तुलाचनको ५५ बर्षपछि परिवारसँग पुनर्मिलन भएको हो ।

लुलाङमा नेकपाको घरदैलो–‘प्रतिवद्धता पुरा गरेका छौ, थप काम गर्नका लागि हामीलाई जिताउनुहोस’

बेनी ः आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेकपाका उमेद्वार अर्जुन थापा सहितका नेताहरुले धवलागिरी गाउँपालिका–२ लुलाङका बासिन्दासँग यसअघि गरेका प्रतिवद्धता पुरा गरेको र थप काम गर्न आगामी निर्वाचनमा जिताउन आग्रह गरेका छन्

आचारसंहिता अनुगमनको जिम्मा सहायक प्रजिअ र कोष नियन्त्रकलाई

बेनी, । मुख्य निर्वाचन अधिकृतको कार्यालय, म्याग्दीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लागू निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुई जना अनुगमन अधिकृत तोकेको छ । कार्यालयका प्रमुख निर्वाचन अधिकृत सुर्यबहादुर थापाका

नसर्ने रोगका बिरामी पहिचान गर्न टोल टोलमा पुगेर स्वास्थ्य परिक्षण

बेनी ः म्याग्दीमा नसर्ने रोगका बिरामीको पहिचान गर्न टोल टोलमा पुगेर स्वास्थ्य परिक्षण गर्ने अभियान सञ्चालन भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाहरुले समन्वय गरेर स्वास्थ्य परिक्षण अभियान शुरु गरेका हुन् ।

छन्त्याल सर्वमान्य फाउडेशनको अध्यक्षमा दिपबहादुर छन्त्याल

१ करोड ५१ लाख कोष संकलनबेनी । छन्त्याल सर्वमान्य फाउण्डेशनको सोमबार काठमाडौमा सम्पन्न १० औ वार्षिक साधारणसभाबाट दिपबहादुर छन्त्यालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ ।छन्त्याल जातिको उत्पत्ति र इतिहासको खोजी तथा भाषा, संस्कृतिको