राप्रपाका उम्मेदवार डम्बर सुबेदीले गंगा स्नान गरेर चुनावी अभियान थाले

बेनी, । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाबाट) आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बेनी नगरपालिका–२,खवराका ४१ बर्षिय डम्बरबहादुर सुबेदीले कालिगण्डकी नदीमा स्नान तथा शिवालय मन्दिरमा पुजा गरी चुनावी अभियान सुरू

घारमा लक्ष्य अघिनै सडक स्तरोन्नति

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्य भन्दा दुई महिना अघिनै सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. ५० लाख बजेट

म्याग्दीमा रु. ३१ करोड ६० लाखको सुन्तला उत्पादन

बेनी ः यस वर्ष म्याग्दीमा रु. ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । चार सय ३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १० दशमलब पाँच मेट्रिक्टनका दरले चार हजार पाँच सय १५ मेट्रिक्टन सुन्तला

बेनी-पाखापानी सडकको घतान खण्डको स्तरोन्नति लक्ष्य अघिनै सम्पन्न

बेनी ः जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडकको भुतादैला–तोरीपानी खण्ड स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्य अघिनै सम्पन्न भएको छ । म्याग्दीको रणनीतिक

म्याग्दीमा माघ २७ देखि फागुन ५ गतेसम्म किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप…

बेनी, जिल्लाका नौ सय २३ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ । म्याग्दीका ४५ वटा वडामा रहेका एक सय पाँच वटा विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष

ढोरपाटन जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाउने र धौलागिरिलाई अन्तराष्ट्रियकरण गर्ने…

ताकम। नेपाली कम्युनिष्ट पार्टीबाट म्याग्दीमा आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा उमेद्वार बन्नुभएका अर्जुन थापाले बेनी–ढोरपाटन जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाउने र ओझेलमा परेको धौलागिरि हिमालको सम्भावनालाई अन्तराष्ट्रियकरण गर्ने

जनपक्षीय कानुन निर्माण, प्रशासनिक सुधार र विकासलाई आयआर्जनसँग जोड्ने एमाले म्याग्दीका…

बेनी । प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेकपा एमालेको तर्फबाट उमेद्वार बन्नुभएका हरिकृष्ण श्रेष्ठले जनपक्षीय कानुन निर्माण, प्रशासनिक सुधार र विकासलाई आयआर्जन तथा रोजगारीसँग जोड्ने मुद्दामा प्राथमिकता दिने बताउनुभएको छ ।

म्याग्दीमा एमालेका हरिकृष्ण श्रेष्ठको जित निकाल्ने दोस्रो प्रयास

सन्तोष गौतमबेनी, । आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेकपा एमालेका तर्फबाट उमेद्वार बनेका हरिकृष्ण श्रेष्ठ जित निकाल्ने दोस्रो प्रयासमा हुनुहुन्छ । वि.स. २०७९ मा माओवादी, एकिकृत समाजवादी, जनमोर्चा

कोरला नाका जोड्ने सडक स्तरोन्नति र पूर्वाधार नेकपाको प्राथमिकता–प्रचण्ड

काठमाडौ, ः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्ताङको समग्र विकासको जिम्मा आफूले लिने घोषणा गर्नुभएको छ ।काठमाडौमा बुधबार आयोजित नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार ङुटुक गुरुङ ‘टाइगर’ को चुनावी कार्यक्रमलाई

चुनावी तयारीको बारेमा जानकारी लिन अर्थमन्त्री खनाल म्याग्दीमा

बेनी ः अर्थमन्त्री रामेश्वर खनालले स्रोतको अभावले निर्वाचनमा कुनै असर सिर्जना नहुने स्पष्ट पार्नुभएको छ । फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको लागि सरकारले आर्थिक स्रोतको ब्यवस्था मिलाएकाले निर्धक्क भएर चुनावको तयारीलाई