बेनीमा थाली नाच प्रशिक्षण

बेनी, । म्याग्दी सदरमुकाम बेनीमा लोकप्रिय थाली नाच तालिम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा एक हप्ते थाली नाच सम्बन्धी तालिम प्रदान गरिएको हो ।

म्याग्दीका १२ विद्यालयको एसइई नतिजा शून्य

बेनी, । म्याग्दीका १२ वटा विद्यालयका परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कक्षा ११ मा भर्ना हुन नमिल्ने (ननग्रेड) अथवा शून्य नतिजा ल्याएका छन् । शैक्षिक भाषामा यस्तो नतिजालाई शून्यका रुपमा बुझ्ने गरिएको छ । ननग्रेड नतिजा

मालिका–३ मा कागतिका बिरुवा वितरण

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–३ औलाका कृषकलाई कागतिका बिरुवा वितरण गरिएको छ । वडा कार्यालयको वार्षिक कार्यक्रम अनुसार कृषकको आयआर्जन वृद्धिका लागि कागति खेति प्रति आकर्षण बढाउन बिरुवा वितरण गरिएको हो । करिब ८० जना कृषकहरुलाई १

पाखापानीकी पाइजाको उपचारका लागि हङकङबाट सहयोग

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीकी शुशिला पाइजाको उपचारका लागि हङकङबाट आर्थिक सहयोग प्राप्त भएको हो । टाउकोमा समस्या भएर थलिएकी पाइजाको उपचारका लागि हाल हङकङमा रहनुभएका पाखापानीका भिम पुन, मेखकुमार पाइजा, हिरो पाइजा, महेश

स्टार स्पोट्स क्लवको खेलमैदान निर्माण

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा नयाँ खेलमैदान निर्माण भएको छ ।स्थानीयबासी, प्रवासीहरु र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोट्स क्लवले खेलमैदान निर्माण गरेको हो । क्लवका अध्यक्ष केशव पाइजाले सो खेलमैदानमा भलिबल,

सन्तोष बोगटी मृत्यु प्रकरणमा किसान जिसी दोषी करार

बेनीः म्याग्दीको बेनी नगरपालिका –१ थाङ्ने (आनन्दबगर)का कृष्णबहादुर (सन्तोष) बोगटीको मृत्यु प्रकरणमा छिमेकी÷साथी एवं व्यावसायिक साझेदार कृष्णबहादुर जिसी (किसान) दोषी ठहर भएका छन् । जिल्ला अदालत म्याग्दीका न्यायाधिश प्रकाशप्रसाद पण्डितको

म्याग्दीमा ट्याक्टर दुर्घटनामा १ जनाको ज्यान गयो

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–४ खारामा आइतबार ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । धवलागिरी गाउँपालिका–४ नाउरा देखि मालिका गाउँपालिकाको केन्द्र दरवाङतर्फ जादै गरेको लु ४ त ३४९३ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला

सरकारलेनै योजनालाई क्रोनिक बनाउन थालेको सांसद जुग्जालीको टिप्पणी

बेनी, । गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले सरकारलेनै विकास आयोजनाहरुलाई क्रोकिन हुने वातावरण सिर्जना गरेको टिप्पणी गर्नुभएको छ । गण्डकी प्रदेशसभाको शनिबारको बैठकमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बजेट

रेडमी १३ मोवाइल म्याग्दीमा लञ्च

पछिल्लो समय अब्बल मोवाइल ब्राण्डको रुपमा स्थापित रेडमी १३ मोवाईलको म्याग्दीमा लञ्च गरिएको छ । नयाँ फिचरका साथ बजारमा हालै मात्रै आएको रेडमी १३ मेवाईलको म्याग्दीको गलेश्वरमा आयोजित एक कार्यक्रमका बिच औपचारक लञ्च गरिएको हो । रेडमी मोवाइल

प्रशारण लाइन आयोजनाको सहयोग

बेनी, नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाले शुक्रबार रघुगंगा गाउँपालिका–३ पिप्लेका ३ वटा सामाजिक संघ संस्थालाई निर्माण सामग्री सहयोग गरेको छ । आयोजनाको सामाजिक